काठमाडाैं। यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ।

दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ। केरलामा मनसुन भित्रिने समय १ जुन हो। तर, यस वर्ष सो स्थानमै ढिलो अर्थात् ५ जुनभन्दा अगाडि मनसुन नभित्रिने सङ्केत देखिएकाले यहाँ पनि एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।

गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर २५ असोजमा बाहिरिएको थियो। उनका अनुसार मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर, अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जन हावाहुरीसहित वर्षा हुने गर्दछ।

हाल पश्चिमी वायु, पूर्वी भू-भाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव छ। यी प्रणाली विकसित हुने क्रमै रहेकाले पनि मनसुन ढिलो भित्रिने अनुमान मौसमविद्को। एउटा प्रणाली आएपछि अर्काे प्रणाली आउन केही समय लाग्छ।

यसका साथै मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब ६ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ। तर, अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ।

माथिल्लो सतहसम्म पुगेको छैन। जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरू हुने बताइएको छ।

मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ।

दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस छ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस छ। रासस

" /> काठमाडाैं। यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ।

"> यस वर्ष मनसुन एक साता ढिलो भित्रिने: Dekhapadhi
यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

प्रतिक्रिया दिनुहोस्