काठमाडौं। नेपालका विभिन्न अस्पतालमा आजसम्म ८५० जना कोरोना संक्रमितहरू उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२ जना संक्रमितमध्ये आजसम्म ८५० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

सबैभन्दा बढी प्रदेश ५ मा ३२९ जना संक्रमितको अहिले आइसोलेसनमा उपचार भइरहेको छ। प्रदेश २ मा ३१३ बिरामीको उपचार भइरहेको छ।

प्रदेश १ मा ९९, कर्णाली प्रदेशमा ४७, बागमती प्रदेशमा ३१, सुदूरपश्चिममा १६ र गण्डकी प्रदेशमा १५ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नेपालमा अहिलेसम्म ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सिन्धुपाल्चोक, गुल्मी, बाँके, बारा र ललितपुरमा गरेर पाँचजना संक्रमितको मृत्यु भएको हो।

हालसम्म १८७ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन्। ती मध्ये प्रदेश १ मा ३०, २ मा १०१, बागमतीम ११, गण्डकीमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयले आजसम्म देशैभर एक लाख ६२ हजार ७३० वटा नमूना परीक्षण भएको जनाएको छ।

पीसीआर विधिबाट ६० हजार ६९६ र आरडीटीबाट एकलाख २ हजार ३४ नमूना परीक्षण गरिएका हुन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४२९ र आरडीटीबाट एक हजार ७४७ नमूना परीक्षण भएका छन्।

५० हजार ३३२ जनाले आफ्नो स्वास्थ्य सम्बन्धी स्वंमूल्यांकन फारम भरेका छन्।

" /> काठमाडौं। नेपालका विभिन्न अस्पतालमा आजसम्म ८५० जना कोरोना संक्रमितहरू उपचाररत रहेका छन्।

"> ८५० जना कोरोना संक्रमित आइसोलेसनमा, एक लाख ६२ हजार नमूना परीक्षण: Dekhapadhi
८५० जना कोरोना संक्रमित आइसोलेसनमा, एक लाख ६२ हजार नमूना परीक्षण
काठमाडौं। नेपालका विभिन्न अस्पतालमा आजसम्म ८५० जना कोरोना संक्रमितहरू उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२ जना संक्रमितमध्ये आजसम्म ८५० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

सबैभन्दा बढी प्रदेश ५ मा ३२९ जना संक्रमितको अहिले आइसोलेसनमा उपचार भइरहेको छ। प्रदेश २ मा ३१३ बिरामीको उपचार भइरहेको छ।

प्रदेश १ मा ९९, कर्णाली प्रदेशमा ४७, बागमती प्रदेशमा ३१, सुदूरपश्चिममा १६ र गण्डकी प्रदेशमा १५ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नेपालमा अहिलेसम्म ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सिन्धुपाल्चोक, गुल्मी, बाँके, बारा र ललितपुरमा गरेर पाँचजना संक्रमितको मृत्यु भएको हो।

हालसम्म १८७ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन्। ती मध्ये प्रदेश १ मा ३०, २ मा १०१, बागमतीम ११, गण्डकीमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयले आजसम्म देशैभर एक लाख ६२ हजार ७३० वटा नमूना परीक्षण भएको जनाएको छ।

पीसीआर विधिबाट ६० हजार ६९६ र आरडीटीबाट एकलाख २ हजार ३४ नमूना परीक्षण गरिएका हुन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४२९ र आरडीटीबाट एक हजार ७४७ नमूना परीक्षण भएका छन्।

५० हजार ३३२ जनाले आफ्नो स्वास्थ्य सम्बन्धी स्वंमूल्यांकन फारम भरेका छन्।

प्रतिक्रिया दिनुहोस्