काठमाडौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १४ जेठ साँझ ललितपुरमा एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।
उनले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या पनि थपिने क्रम रहेको भन्दै थप सजग र सुरक्षित हुनुपर्ने बताए।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक पुरुषको हिजो साँझ मृत्यु भएको थियो।
मृत्यु भइसकेपछि ती व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो।
" /> काठमाडौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १४ जेठ साँझ ललितपुरमा एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

">