आज धनुषामा २९, झापामा २५, महोत्तरीमा १७, रौतहटमा २०, सप्तरीमा १४, सर्लाही ७, सिराहा ६, नवलपुर १, दोलखा २, सोलुखुम्बु १, बझाङ १, सुर्खेत १३, दैलेख ८, स्याङ्जा ३, कैलाली २, दार्चुला १, मकवानपुरमा १, बर्दिया ३, बाँके १ जना संक्रमित थपिएका हुन्।

"> नेपालमा १०४२ पुगे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि: Dekhapadhi
नेपालमा १०४२ पुगे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि
काठमाडौं। नेपालमा आज एकैदिन १५६ जनामा नयाँ संक्रमित भेटिएका छन्।

देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १५६ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।

आज धनुषामा २९, झापामा २५, महोत्तरीमा १७, रौतहटमा २०, सप्तरीमा १४, सर्लाही ७, सिराहा ६, नवलपुर १, दोलखा २, सोलुखुम्बु १, बझाङ १, सुर्खेत १३, दैलेख ८, स्याङ्जा ३, कैलाली २, दार्चुला १, मकवानपुरमा १, बर्दिया ३, बाँके १ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्