कैलाली। रोजगारीका लागि भारतका विभिन्‍न शहर गएकाहरू आज पनि बिहानैदेखि घर फर्किरहेका छन्।

आज अहिले १२ बजेसम्म एघार सयभन्दा बढी नेपालीहरू कैलालीको त्रिनगर नाकाबाट भित्रिएका छन्। उनीहरू आउने क्रम जारी छ।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै नेपाल र भारत दुवैतर्फ लागू गरिएको लकडाउनका कारण कामका लागि भारत गएका हजारौं नेपाली उतै अलपत्र थिए।

उनीहरूलाई स्वदेश ल्याउन नेपाल-भारत सीमा जोडिएका नाकाहरू खुला गरिएको छ।

सीमा क्षेत्र तथा भारतको विभिन्‍न क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई भित्र्याउन उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरूमध्ये केहीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न लगेका छन्। सँयौ नाकामै खुला चौरमा बस्न बाध्य छन्।

भारतबाट आउनेमा महिला, केटाकेटी हुँदा उनीहरूले झन बढी कष्‍ट भोग्नुपरिरहेको छ।

२ वैशाखमा ३८३, ३ गते ४०३, ७ गते ८३४, ८ गते दुई हजार ४९८, ९ गते दुई हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२ र १४ गते चारहजार ७९६ जना प्रवेश गरिसकेका छन्।

घर फर्कनेहरूको चापका कारण नाकामा भीडभाड बढेपछि उनीहरूलाई स्वास्थ्य परीक्षणबिनै प्रवेश गराइएको छ।

नेपालमा हालसम्म संक्रमित देखिएका धेरैजसो भारतबाट फर्किएकाहरू रहेपनि स्वास्थ्य परीक्षणबिना नै उनीहरूलाई प्रवेश गर्न दिँदा महामारीको जोखिम झन धेरै बढेको छ।

स्थानीय केही समाजसेवीहरूले नेपाल भित्रिएकाहरूलाई नाकामै भोजनको व्यवस्थापन गरेका छन्।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले रजिष्‍टरमा नाम र ठेगाना मात्र टिपेर उनीहरूलाई भित्र्याइरहेका छन्।

" /> कैलाली। रोजगारीका लागि भारतका विभिन्‍न शहर गएकाहरू आज पनि बिहानैदेखि घर फर्किरहेका छन्।

"> आज १२ बजेसम्म ११ सय बढी नेपाली भारतबाट भित्रिए: Dekhapadhi
आज १२ बजेसम्म ११ सय बढी नेपाली भारतबाट भित्रिए

प्रतिक्रिया दिनुहोस्