काठमाडौं। नेपालमा आज सबैभन्दा धेरै ११४ जना संक्रमित थएिका छन्। एकजनाको मृत्यु भएको छचारजना कोरोनामुक्त भएका छन्

हिजो पछिल्लोपटकको सबैभन्दा धेरै १०१ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ११४ जना थपिएको बताएपनि सुर्खेत र ललितपुरमा थपिएकाको विवरण भने अद्यावधिक गरेको छैन।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १५ जनाका संक्रमण देखिएको पुष्टि गरिसकेका छन्।

यस्तै, आज साँझ ललितपुरमा थपिएका एकजनाको पनि मन्त्रालयले विवरण अद्यावधिक गरेको छैन।

ललितपुरको किस्ट अस्पतालमा उपचार संक्रमित ती ५७ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको छ। १२ जेठमा गरिएको स्वाब संकलनको आज रिपोर्ट आएको हो। रिपोर्ट आइपुग्नुभन्दा केहीबेर पहिले नै उनको मृत्यु भइसकेको थियो।

ललितपुरका जनस्वास्थ्य प्रमुख, डा. खगेश्वर गेलालले मृतक बिरामीको कोरोना जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि अस्पतालमा साँझ मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यद्यपी, मृत्यु भएका बिरामीको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म  कुनै आधिकारिक जानकारी गराएको छैन।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। यसअघि नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक जनाको मृत्यु भइसकेको छ।

सिन्धुपाल्चोकमा मृत्यु हुने महिला हुन् भने सबै जना पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज रौतहटमा ३६, झापा १७, बाँकेमा १६, दाङमा १५, सप्तरीमा ११, बारामा ७, बाग्लुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाप्रसाद चतुर्वेदीका बडीगार्ड र सवारी चालक समेत छन्।

उनीहरूमा संक्रमण देखिएपछि एसपी चतुर्वेदी सेल्फक्वारेन्टाइनमा बसेका छन् भने उनीसहित सिरहाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, डीएसपीलगायतको नमूना संलकन गरेर परीक्षणका लागि पठाइएको छ।

मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या १८३ छ। यसमा आज मात्रै उदयपुरका चारजना संक्रमित कोरोनामुक्त भएका छन्। कोशी अस्पताल विराटनगरमा उपचाररत भुल्केका तीन र गाईघाटका एकजना संक्रमित कोरोनामुक्त भएका हुन्।

" /> काठमाडौं। नेपालमा आज सबैभन्दा धेरै ११४ जना संक्रमित थएिका छन्। एकजनाको मृत्यु भएको छचारजना कोरोनामुक्त भएका छन्

"> कोरोना अपडेटः एकैदिन ११४ संक्रमित थपिए, एकको मृत्यु, चारजना घर फर्किए: Dekhapadhi
कोरोना अपडेटः एकैदिन ११४ संक्रमित थपिए, एकको मृत्यु, चारजना घर फर्किए
काठमाडौं। नेपालमा आज सबैभन्दा धेरै ११४ जना संक्रमित थएिका छन्। एकजनाको मृत्यु भएको छ। चारजना कोरोनामुक्त भएका छन्।

हिजो पछिल्लोपटकको सबैभन्दा धेरै १०१ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ११४ जना थपिएको बताएपनि सुर्खेत र ललितपुरमा थपिएकाको विवरण भने अद्यावधिक गरेको छैन।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १५ जनाका संक्रमण देखिएको पुष्टि गरिसकेका छन्।

यस्तै, आज साँझ ललितपुरमा थपिएका एकजनाको पनि मन्त्रालयले विवरण अद्यावधिक गरेको छैन।

ललितपुरको किस्ट अस्पतालमा उपचार संक्रमित ती ५७ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको छ। १२ जेठमा गरिएको स्वाब संकलनको आज रिपोर्ट आएको हो। रिपोर्ट आइपुग्नुभन्दा केहीबेर पहिले नै उनको मृत्यु भइसकेको थियो।

ललितपुरका जनस्वास्थ्य प्रमुख, डा. खगेश्वर गेलालले मृतक बिरामीको कोरोना जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि अस्पतालमा साँझ मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यद्यपी, मृत्यु भएका बिरामीको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म  कुनै आधिकारिक जानकारी गराएको छैन।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। यसअघि नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक जनाको मृत्यु भइसकेको छ।

सिन्धुपाल्चोकमा मृत्यु हुने महिला हुन् भने सबै जना पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज रौतहटमा ३६, झापा १७, बाँकेमा १६, दाङमा १५, सप्तरीमा ११, बारामा ७, बाग्लुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाप्रसाद चतुर्वेदीका बडीगार्ड र सवारी चालक समेत छन्।

उनीहरूमा संक्रमण देखिएपछि एसपी चतुर्वेदी सेल्फक्वारेन्टाइनमा बसेका छन् भने उनीसहित सिरहाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, डीएसपीलगायतको नमूना संलकन गरेर परीक्षणका लागि पठाइएको छ।

मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या १८३ छ। यसमा आज मात्रै उदयपुरका चारजना संक्रमित कोरोनामुक्त भएका छन्। कोशी अस्पताल विराटनगरमा उपचाररत भुल्केका तीन र गाईघाटका एकजना संक्रमित कोरोनामुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्