काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीसँग जुध्न नेपाललाई २५ करोड अमेरिकी डलर (करीब ३० अर्ब) रूपैयाँ ऋण दिने भएको छ।

एशियाली विकास बैंकले जारी गरेको वक्तव्यमा बैंकका अध्यक्ष मसास्टुगु असकावाले उक्त सहुलियतपूर्ण ऋण नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामको काममा प्रयोग गर्न सक्ने बताएका छन्।

एडीबीले १३ जेठमा नेपालका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो। एडीबीले उपलब्ध गराएको आर्थिक सहायताबाट नेपालको गरीब र विपन्न वर्गको लागि सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने वक्तव्यमा भनिएको छ।

त्यसबाहेक, नेपालको आर्थिक पुनरूत्थानमा यसले सहयोग गर्ने अपेक्षा गरिएको एडीबीका अध्यक्षले बताएका छन्।

यसअघि एडीबीका सदस्य रहेका विकासशिल देशहरूलाई कोरोना महामारीसँग जुध्नको लागि २० अर्ब अमेरिकी डलर बराबरको सहायता १३ अप्रिलमा घोषणा गरेको थियो।

एडीबी अन्तर्गतको कोभिड-१९ पेन्डेमिक रेस्पोन्स अप्सन (सीपीआरओ)को वित्तीय सहयोगमा सञ्चालन हुने कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डेचर सपोर्ट (सीएआरइएस) कार्यक्रममार्फत् नेपालमा करीब दुई लाख मानिसलाई क्वारेन्टाइनमा राख्न र दैनिक तीन हजार मानिसमा कोरोना परीक्षण गर्न सहयोग हुने बताएको छ।

एडीबीले यसअघि नै युनिसेफसँगको सहकार्यमा नेपाललाई तीन लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराइसकेको छ। उक्त अनुदानबाट नेपालमा पीपीई लगायत स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनमा सहयोग पुगेको एडीबीले वक्तव्यमा उल्लेख छ।

" /> काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीसँग जुध्न नेपाललाई २५ करोड अमेरिकी डलर (करीब ३० अर्ब) रूपैयाँ ऋण दिने भएको छ।

एशियाली विकास बैंकले जारी गरेको वक्तव्यमा बैंकका अध्यक्ष मसास्टुगु असकावाले उक्त सहुलियतपूर्ण ऋण नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामको काममा प्रयोग गर्न सक्ने बताएका छन्।

एडीबीले १३ जेठमा नेपालका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो। एडीबीले उपलब्ध गराएको आर्थिक सहायताबाट नेपालको गरीब र विपन्न वर्गको लागि सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने वक्तव्यमा भनिएको छ।

त्यसबाहेक, नेपालको आर्थिक पुनरूत्थानमा यसले सहयोग गर्ने अपेक्षा गरिएको एडीबीका अध्यक्षले बताएका छन्।

यसअघि एडीबीका सदस्य रहेका विकासशिल देशहरूलाई कोरोना महामारीसँग जुध्नको लागि २० अर्ब अमेरिकी डलर बराबरको सहायता १३ अप्रिलमा घोषणा गरेको थियो।

एडीबी अन्तर्गतको कोभिड-१९ पेन्डेमिक रेस्पोन्स अप्सन (सीपीआरओ)को वित्तीय सहयोगमा सञ्चालन हुने कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डेचर सपोर्ट (सीएआरइएस) कार्यक्रममार्फत् नेपालमा करीब दुई लाख मानिसलाई क्वारेन्टाइनमा राख्न र दैनिक तीन हजार मानिसमा कोरोना परीक्षण गर्न सहयोग हुने बताएको छ।

एडीबीले यसअघि नै युनिसेफसँगको सहकार्यमा नेपाललाई तीन लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराइसकेको छ। उक्त अनुदानबाट नेपालमा पीपीई लगायत स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनमा सहयोग पुगेको एडीबीले वक्तव्यमा उल्लेख छ।

"> कोभिड-१९ महामारीसँग जुध्न नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण: Dekhapadhi
कोभिड-१९ महामारीसँग जुध्न नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण
काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीसँग जुध्न नेपाललाई २५ करोड अमेरिकी डलर (करीब ३० अर्ब) रूपैयाँ ऋण दिने भएको छ।

एशियाली विकास बैंकले जारी गरेको वक्तव्यमा बैंकका अध्यक्ष मसास्टुगु असकावाले उक्त सहुलियतपूर्ण ऋण नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामको काममा प्रयोग गर्न सक्ने बताएका छन्।

एडीबीले १३ जेठमा नेपालका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो। एडीबीले उपलब्ध गराएको आर्थिक सहायताबाट नेपालको गरीब र विपन्न वर्गको लागि सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने वक्तव्यमा भनिएको छ।

त्यसबाहेक, नेपालको आर्थिक पुनरूत्थानमा यसले सहयोग गर्ने अपेक्षा गरिएको एडीबीका अध्यक्षले बताएका छन्।

यसअघि एडीबीका सदस्य रहेका विकासशिल देशहरूलाई कोरोना महामारीसँग जुध्नको लागि २० अर्ब अमेरिकी डलर बराबरको सहायता १३ अप्रिलमा घोषणा गरेको थियो।

एडीबी अन्तर्गतको कोभिड-१९ पेन्डेमिक रेस्पोन्स अप्सन (सीपीआरओ)को वित्तीय सहयोगमा सञ्चालन हुने कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डेचर सपोर्ट (सीएआरइएस) कार्यक्रममार्फत् नेपालमा करीब दुई लाख मानिसलाई क्वारेन्टाइनमा राख्न र दैनिक तीन हजार मानिसमा कोरोना परीक्षण गर्न सहयोग हुने बताएको छ।

एडीबीले यसअघि नै युनिसेफसँगको सहकार्यमा नेपाललाई तीन लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराइसकेको छ। उक्त अनुदानबाट नेपालमा पीपीई लगायत स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनमा सहयोग पुगेको एडीबीले वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्