काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण आज साँझ मृत्यु भएको हो।

ललितपुरका जनस्वास्थ्य प्रमुख, डा. खगेश्वर गेलालले मृतक बिरामीको कोरोना जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको बताए। मृत्यु भएलगत्तै आएको परीक्षण रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको डा‍. गेलालले जानकारी दिए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि अस्पतालमा साँझ मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यद्यपी, मृत्यु भएका बिरामीको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म आधिकारीक कुनै जानकारी गराएको छैन।

अल्कोहलिक लिभर डिजिजका कारण ११ जेठमा अस्पताल भर्ना भएका उनको १२ जेठमा थ्रोट स्बाव संकलन गरिएको थियो।

शुरूमा पाटन अस्पताल लगिएका उनलाई त्यहाँ आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो।

यसअघि नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक जनाको मृत्यु भइसकेको छ।

सिन्धुपाल्चोकमा मृत्यु हुने महिला हुन् भने अरु तीनैजना पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८८६ जना कोरोना संक्रमित भएका छन् भने यसमध्ये १८३ जना कोरोनामुक्त भएका छन्।

आज मात्रै नेपालमा एकैदिन ११४ जनाका संक्रमण पुष्टि भएको थियो।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ।

"> नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्तिको मृत्यु: Dekhapadhi
नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्तिको मृत्यु

प्रतिक्रिया दिनुहोस्