काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारबीचको सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका छन्।
आज दिउँसो ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशलाई अमेरिकाले मध्यस्थताको प्रस्ताव पठाइसकेको पनि जानकारी दिएका छन्।
चीन र भारतबीचको विवाद समाधान होस् भन्ने अमेरिकाले चाहेको बताउँदै ट्रम्पले सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार र सक्षम रहेका उल्लेख गरेका छन्।
लद्दाख क्षेत्रमा चीन र भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ।
केही दिनअघि उक्त क्षेत्रको सीमा रक्षका लागि खटिएका दुवै देशका सैनिकले एकअर्काविरुद्ध आक्रमण गर्दा केही घाइते भएका थिए।
पछिल्लो समय दुवै देशले उक्त क्षेत्रमा सुरक्षा फौज थपेका छन्।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारबीचको सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका छन्।आज दिउँसो ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशलाई अमेरिकाले मध्यस्थताको प्रस्ताव पठाइसकेको पनि जानकारी दिएका छन्।

">