काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक करोड ५० लाख अमेरिकीको कोरोना संक्रमण परीक्षण गरिएको बताएका छन्। अहिले साँझ ट्वीट गर्दै ट्रम्पले अहिलेसम्म विश्वका देशहरूमध्ये अमेरिकाले सबैभन्दा बढी परीक्षण गरेको बताएका छन्।
उसो त अमेरिका नै विश्वभरमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। अहिले साँझसम्म त्यहाँ १७ लाख २८ हजार ८९९ जना संक्रमित भएका छन् भने त्यहाँ एक लाख ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक करोड ५० लाख अमेरिकीको कोरोना संक्रमण परीक्षण गरिएको बताएका छन्। अहिले साँझ ट्वीट गर्दै ट्रम्पले अहिलेसम्म विश्वका देशहरूमध्ये अमेरिकाले सबैभन्दा बढी परीक्षण गरेको बताएका छन्।We pass 15,000,000 Tests Today, by far the most in the World. Open Safely!
— Donald J. Trump (@realDonaldTrump) May 27, 2020
उसो त अमेरिका नै विश्वभरमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। अहिले साँझसम्म त्यहाँ १७ लाख २८ हजार ८९९ जना संक्रमित भएका छन् भने त्यहाँ एक लाख ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।
">We pass 15,000,000 Tests Today, by far the most in the World. Open Safely!
— Donald J. Trump (@realDonaldTrump) May 27, 2020