काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकारले विस्तारवादी नीति लिएको आरोप लगाएका छन्। आज साँझ ट्वीट गर्दै प्रधानमन्त्री खानले मोदी नेतृत्वको भारत सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको आरोप लगाएका हुन्।
मोदी सरकारलाई ‘हिन्दूत्व श्रेष्ठतावादी’ भन्दै उनले अभिमानी र विस्तारवादी नीति लिएको भारत छिमेकीका लागि खतरा भएको उल्लेख गरेका छन्। नागरिकतासम्बन्धी कानून ल्याएर बंगलादेशका लागि खतरा भएको भारत नेपाल र चीनका लागि सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएकाले खतरा भएको खानले ट्वीटरमा लेखेका छन्।
भारतले जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनविरुद्ध गाभेर युद्ध अपराध गरेको उल्लेख गरेका पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्– ‘भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झारेको फासिस्ट मोदी सरकार उनीहरूका लागि मात्रै होइन क्षेत्रीय शान्तिकै लागि खतरा भएको छ।’
" /> काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकारले विस्तारवादी नीति लिएको आरोप लगाएका छन्। आज साँझ ट्वीट गर्दै प्रधानमन्त्री खानले मोदी नेतृत्वको भारत सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको आरोप लगाएका हुन्।The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi's Lebensraum (Living Space), is becoming a threat to India's neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
— Imran Khan (@ImranKhanPTI) May 27, 2020
मोदी सरकारलाई ‘हिन्दूत्व श्रेष्ठतावादी’ भन्दै उनले अभिमानी र विस्तारवादी नीति लिएको भारत छिमेकीका लागि खतरा भएको उल्लेख गरेका छन्। नागरिकतासम्बन्धी कानून ल्याएर बंगलादेशका लागि खतरा भएको भारत नेपाल र चीनका लागि सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएकाले खतरा भएको खानले ट्वीटरमा लेखेका छन्।
भारतले जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनविरुद्ध गाभेर युद्ध अपराध गरेको उल्लेख गरेका पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्– ‘भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झारेको फासिस्ट मोदी सरकार उनीहरूका लागि मात्रै होइन क्षेत्रीय शान्तिकै लागि खतरा भएको छ।’
">The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi's Lebensraum (Living Space), is becoming a threat to India's neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
— Imran Khan (@ImranKhanPTI) May 27, 2020