कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगिटिभ आएको छ।

गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

हिजोमात्रै भारतबाट फर्किँदै गर्दा त्रिनगर भन्सार नाकामा बेहोस भएका उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनको आज बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको थियो।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगिटिभ आएको छ।

गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

हिजोमात्रै भारतबाट फर्किँदै गर्दा त्रिनगर भन्सार नाकामा बेहोस भएका उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनको आज बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको थियो।

"> सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना नेगिटिभ: Dekhapadhi
सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना नेगिटिभ <p style="text-align:justify">कैलाली।&nbsp;सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगिटिभ आएको छ।</p> <p style="text-align:justify">गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।</p> <p style="text-align:justify">हिजोमात्रै भारतबाट फर्किँदै गर्दा त्रिनगर भन्सार नाकामा बेहोस भएका उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।</p> <p style="text-align:justify">उनको आज बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्