काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाअन्तर्गतका योजनाहरू तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग आज ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरू समेतको समन्वयमा निर्माण तथा अन्य काम सञ्चालन गरिरहन निर्देशन दिएका हुन्।

मन्त्री भट्टराईले कोषका पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट संगठनहरूसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाव दिएका छन्।

भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए।

लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधिबारे कोषका पदाधिकारीले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए।

लुम्बनी विकास कोषले कोभिड-१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए। उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ वटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको बताए।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरि विश्रामस्थल निर्माण गर्ने कामसमेत लकडाउनको समयमा नरोकिएको प्रष्ट पारे।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाअन्तर्गतका योजनाहरू तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग आज ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरू समेतको समन्वयमा निर्माण तथा अन्य काम सञ्चालन गरिरहन निर्देशन दिएका हुन्।

मन्त्री भट्टराईले कोषका पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट संगठनहरूसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाव दिएका छन्।

भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए।

लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधिबारे कोषका पदाधिकारीले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए।

लुम्बनी विकास कोषले कोभिड-१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए। उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ वटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको बताए।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरि विश्रामस्थल निर्माण गर्ने कामसमेत लकडाउनको समयमा नरोकिएको प्रष्ट पारे।

"> लुम्बिनी गुरुयोजनाअन्तर्गतका काम समयमै सम्पन्‍न गर्न पर्यटनमन्त्री भट्टराईको निर्देशन: Dekhapadhi
लुम्बिनी गुरुयोजनाअन्तर्गतका काम समयमै सम्पन्‍न गर्न पर्यटनमन्त्री भट्टराईको निर्देशन
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाअन्तर्गतका योजनाहरू तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग आज ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरू समेतको समन्वयमा निर्माण तथा अन्य काम सञ्चालन गरिरहन निर्देशन दिएका हुन्।

मन्त्री भट्टराईले कोषका पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट संगठनहरूसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाव दिएका छन्।

भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए।

लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधिबारे कोषका पदाधिकारीले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए।

लुम्बनी विकास कोषले कोभिड-१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए। उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ वटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको बताए।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरि विश्रामस्थल निर्माण गर्ने कामसमेत लकडाउनको समयमा नरोकिएको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्