काठमाडौं। नेपालका विभिन्न स्थानमा आज ११४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
अहिले बेलुकासम्म अद्यावधिक विवरण अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज रौतहटमा ३६, झापाका १७, बाँकेमा १६, दाङमा १५, सप्तरीमा ११, बारामा ७, बाग्लुङमा ६, रुकुम पूर्वमा ३, सिराहामा २ र मकवानपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो।
यो सहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ।
अहिलेसम्म नेपालमा चारजना संक्रमितको मृत्यु भएको छ भने १८३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुग्यो, आज मात्रै ११४ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालका विभिन्न स्थानमा आज ११४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

अहिले बेलुकासम्म अद्यावधिक विवरण अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज रौतहटमा ३६, झापाका १७, बाँकेमा १६, दाङमा १५, सप्तरीमा ११, बारामा ७, बाग्लुङमा ६, रुकुम पूर्वमा ३, सिराहामा २ र मकवानपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ।

अहिलेसम्म नेपालमा चारजना संक्रमितको मृत्यु भएको छ भने १८३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यो पनि पढ्नुहोस्

दाङ र रुकुम पूर्वमा १८ जना कोरोना संक्रमित थपिए

सिरहामा एसपीका बडीगार्ड र सवारी चालकमा कोरोना संक्रमण

सुर्खेतमा १५ जना कोरोना संक्रमित थपिए

प्रदेश २ का तीन जिल्लामा आज मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि