काठमाडौं। प्रदेश ५  को दाङ र रुकुम पूर्वमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा दाङका १५ र रुकुममा तीन जनामा पोजिटिभ देखिएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार दाङको घोराहीमा ७ जना र लमहीमा ८ जनामा कोरोना पोजिटिभ देखिएको छ।

घोराही उपमहानगरपालिका १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो।

त्यस्तै वडा नं. १० का  ४० वर्षका दुई र ३४ वर्षका एकजनामा कोरोना संक्रमण पोजिटिभ भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत् जनाएका छन्।

त्यस्तै लमही नगरपालिका वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०/२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ।

दाङमा फेला परेका सबै १५ जना संक्रमित केही दिनअघि भारतका विभिन्न स्थानवबाट आइ क्वारेन्टिनमा बस्दै आएका थिए।

यस्तै, आजै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

" /> काठमाडौं। प्रदेश ५  को दाङ र रुकुम पूर्वमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> दाङ र रुकुम पूर्वमा १८ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
दाङ र रुकुम पूर्वमा १८ जना कोरोना संक्रमित थपिए
काठमाडौं। प्रदेश ५  को दाङ र रुकुम पूर्वमा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा दाङका १५ र रुकुममा तीन जनामा पोजिटिभ देखिएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार दाङको घोराहीमा ७ जना र लमहीमा ८ जनामा कोरोना पोजिटिभ देखिएको छ।

घोराही उपमहानगरपालिका १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो।

त्यस्तै वडा नं. १० का  ४० वर्षका दुई र ३४ वर्षका एकजनामा कोरोना संक्रमण पोजिटिभ भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत् जनाएका छन्।

त्यस्तै लमही नगरपालिका वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०/२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ।

दाङमा फेला परेका सबै १५ जना संक्रमित केही दिनअघि भारतका विभिन्न स्थानवबाट आइ क्वारेन्टिनमा बस्दै आएका थिए।

यस्तै, आजै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्