काठमाडौं। कर्णाली प्रदेशको सुर्खेतमा आज थप १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको नमूना परीक्षणमा सुर्खेतकै १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख, डा‍. डम्बर खड्काले बताए।

योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।

अहिलेसम्म कर्णालीका सुर्खेत र दैलेखमा संक्रमित भेटिएका छन्। सुर्खेतमा ३० र दैलेखमा ८ जनामा संक्रमण देखिएको छ। 

" /> काठमाडौं। कर्णाली प्रदेशको सुर्खेतमा आज थप १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको नमूना परीक्षणमा सुर्खेतकै १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख, डा‍. डम्बर खड्काले बताए।

योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।

अहिलेसम्म कर्णालीका सुर्खेत र दैलेखमा संक्रमित भेटिएका छन्। सुर्खेतमा ३० र दैलेखमा ८ जनामा संक्रमण देखिएको छ। 

"> सुर्खेतमा १५ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
सुर्खेतमा १५ जना कोरोना संक्रमित थपिए <p style="text-align:justify">काठमाडौं। कर्णाली प्रदेशको सुर्खेतमा आज थप १५ जना कोरोना भाइरस&nbsp;संक्रमित थपिएका छन्।</p> <p style="text-align:justify">प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको नमूना परीक्षणमा सुर्खेतकै १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख, डा&zwj;.&nbsp;डम्बर&nbsp;खड्काले बताए।</p> <p style="text-align:justify">योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।</p> <p style="text-align:justify">अहिलेसम्म&nbsp;कर्णालीका सुर्खेत र दैलेखमा संक्रमित भेटिएका छन्।&nbsp;सुर्खेतमा ३० र&nbsp;दैलेखमा ८ जनामा संक्रमण देखिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्