काठमाडौं। प्रदेश नम्बर २ का तीन जिल्लामा आज एकैदिन ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका फोकल पर्सन विजयकुमार झाले ४५ जनामा संक्रमण थप पुष्टि भएको बताए।

उनका अनुसार रौतहटका मात्रै ३५ जना रहेका छन्।

८ जना बाराका र २ जना सिराहाका रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

३८ जनाको टेकुमा र ७ जनाको हेटौंडाको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको उनले बताए।

" /> काठमाडौं। प्रदेश नम्बर २ का तीन जिल्लामा आज एकैदिन ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका फोकल पर्सन विजयकुमार झाले ४५ जनामा संक्रमण थप पुष्टि भएको बताए।

उनका अनुसार रौतहटका मात्रै ३५ जना रहेका छन्।

८ जना बाराका र २ जना सिराहाका रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

३८ जनाको टेकुमा र ७ जनाको हेटौंडाको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको उनले बताए।

"> प्रदेश २ का तीन जिल्लामा आज मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
प्रदेश २ का तीन जिल्लामा आज मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। प्रदेश नम्बर २ का तीन जिल्लामा आज एकैदिन ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका फोकल पर्सन विजयकुमार झाले ४५ जनामा संक्रमण थप पुष्टि भएको बताए।

उनका अनुसार रौतहटका मात्रै ३५ जना रहेका छन्।

८ जना बाराका र २ जना सिराहाका रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

३८ जनाको टेकुमा र ७ जनाको हेटौंडाको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्