कोरोना भाइरसको प्रसार रोक्न सिंगापुर सरकारले तेस्रो पटक यस्तो कदम उठाएको हो।
शुरुमा सिंगापुरले राम्रोसँग संक्रमण नियन्त्रणमा लिएको थियो। तर, केही सातायता फेरि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।
सिंगापुरमा हिजो मात्र तीन सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये एक जना सिंगापुरका नागरिक, एकजना विदेशी कामदार र तीन सय ८१ जना डर्मिटरीमा बसिरहेका श्रमिक छन्।
हालसम्म संक्रमण देखिएकामध्ये १६ हजार चार सय ४४ जना पूर्ण रूपमा निको भइसकेका छन्। संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

सिंगापुरमा निःशुल्क मास्क वितरण गर्न चार सय ठूला मेसिन: Dekhapadhi
सिंगापुरमा निःशुल्क मास्क वितरण गर्न चार सय ठूला मेसिन

सिंगापुर। सिंगापुर सरकारले नागरिकले सहजै मास्क प्राप्त गरून् भन्‍ने उद्देश्यले नगर क्षेत्रमा चार सय वटा ठूला मेसिन जडान गरेको छ।

ती मेसिनबाट उत्पादित मास्क सिंगापुरका बासिन्दाले निःशुल्क मास्क प्राप्त गर्न सक्ने छन्।