भारतबाट आउनेमा महिला, केटाकेटी हुँदा उनीहरूले झन बढी कष्‍ट भोग्नुपरिरहेको छ।
२ वैशाखदेखि अहिलेसम्म त्रिनगर नाकाबाट १९ हजार ५२१ जना नेपाली भित्रिएका छन्।
जसमा २ वैशाखमा ३८३, ३ गते ४०३, ७ गते ८३४, ८ गते दुई हजार ४९८, ९ गते दुई हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७ र १३ गते पाँच हजार २४२ जना छन्।
धनगढीको त्रिनगर भन्सार नाकाको बाटो भएर आज पनि हजारौं श्रमिक फर्किरहेका छन्।
घर फर्कनेहरूको चापका कारण नाकामा भीडभाड बढेपछि उनीहरूलाई स्वास्थ्य परीक्षणबिनै प्रवेश गराइएको छ।
नेपालमा हालसम्म संक्रमित देखिएका धेरैजसो भारतबाट फर्किएकाहरू रहेपनि स्वास्थ्य परीक्षणबिना नै उनीहरूलाई प्रवेश गर्न दिँदा महामारीको जोखिम झन धेरै बढेको छ।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले रजिष्‍टरमा नाम र ठेगाना मात्र टिपेर उनीहरूलाई भित्र्याइरहेका छन्।
"> कैलालीका नाकाबाट स्वास्थ्य जाँचबिनै भित्रिए साढे १९ हजार नेपाली: Dekhapadhi
कैलालीका नाकाबाट स्वास्थ्य जाँचबिनै भित्रिए साढे १९ हजार नेपाली
कोरोना भाइरस संक्रमणको जोखिमसँगै नेपाल र भारत दुवैतर्फ लागू गरिएको लकडाउनका कारण कामका लागि भारत गएका हजारौं नेपाली उतै अलपत्र परेका थिए।
उनीहरूलाई स्वदेश ल्याउन नेपाल-भारत सीमा जोडिएका नाकाहरू खुला गरिएको छ।
उनीहरूमध्ये केहीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न लगेका छन्। सँयौ नाकामै खुला चौरमा बस्न बाध्य छन्।
२ वैशाखदेखि अहिलेसम्म त्रिनगर नाकाबाट १९ हजार ५२१ जना नेपाली भित्रिएका छन्।
जसमा २ वैशाखमा ३८३, ३ गते ४०३, ७ गते ८३४, ८ गते दुई हजार ४९८, ९ गते दुई हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७ र १३ गते पाँच हजार २४२ जना छन्।
धनगढीको त्रिनगर भन्सार नाकाको बाटो भएर आज पनि हजारौं श्रमिक फर्किरहेका छन्।
घर फर्कनेहरूको चापका कारण नाकामा भीडभाड बढेपछि उनीहरूलाई स्वास्थ्य परीक्षणबिनै प्रवेश गराइएको छ।
नेपालमा हालसम्म संक्रमित देखिएका धेरैजसो भारतबाट फर्किएकाहरू रहेपनि स्वास्थ्य परीक्षणबिना नै उनीहरूलाई प्रवेश गर्न दिँदा महामारीको जोखिम झन धेरै बढेको छ।
प्रतिक्रिया दिनुहोस्