जाजरकोट। स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर नलगाड नगरपालिका-९ तात्रका एक दम्पतीको मृत्यु भएको छ।

हिजो, १३ जेठमा भएको घटनामा ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा आज बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित  खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ। रासस

" /> जाजरकोट। स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर नलगाड नगरपालिका-९ तात्रका एक दम्पतीको मृत्यु भएको छ।

हिजो, १३ जेठमा भएको घटनामा ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा आज बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित  खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ। रासस

"> माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दम्पतीको मृत्यु: Dekhapadhi
माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दम्पतीको मृत्यु
जाजरकोट। स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर नलगाड नगरपालिका-९ तात्रका एक दम्पतीको मृत्यु भएको छ।

हिजो, १३ जेठमा भएको घटनामा ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा आज बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित  खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्