काठमाडौं। वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका सबै संक्रमित कोरोनामुक्त भएर घर फर्किएसँगै अस्पताल प्रशासनले उपचार सेवा नियमित गर्ने तयारी थालेको छ।
कोभिड-१९ को उपचार सेवा शुरू गरेपछि नारायणीमा ७२ जनाको उपचार गरिएको अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए।
उनले सेवा नियमित गर्न आन्तरिक तयारी भइरहेको देखापढीलाई बताए।
“केही समय पक्कै लाग्छ होला।ब निर्मलीकरण तिर जानुपर्‍यो”, उपाध्यायले भने,“आवश्यक केही प्रक्रिया छन्। निर्देशन र गाइडलाइनहरु फलो गरेर नै अघि बढ्ने तयारीमा छौं।” अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू सबैको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र निर्देशनका आधारमा अघि बढ्ने भन्दै उनले निर्देशन कुरिरहेको बताए।
“विभिन्न ठाउँमा संक्रमित थपिइरहेको अवस्था छ। भोलि उपचार गराउन कठिन भयो भने पुनः अस्पतालमा उपचार गर्नुपर्ने हुनसक्छ”, उनले भने, “कोभिड बनाउन सहज भए पनि कोभिडलाई नर्मल बनाउन केही असहज हुन्छ।” उनले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र मन्त्रालयको निर्देशनपछि अघि बढ्ने बताए।
भर्ना भएका सबै संक्रमित कोरोनामुक्त भएर घर फर्काउने नारायणी पहिलो अस्पताल भएको छ।
१२ जेठमा अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज गरेपछि अस्पताल खाली भएको थियो। उनीहरू डिस्चार्ज भएपछि अस्पताललाई स्यानिटाइज गरिएको छ।
" /> काठमाडौं। वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका सबै संक्रमित कोरोनामुक्त भएर घर फर्किएसँगै अस्पताल प्रशासनले उपचार सेवा नियमित गर्ने तयारी थालेको छ।
कोभिड-१९ को उपचार सेवा शुरू गरेपछि नारायणीमा ७२ जनाको उपचार गरिएको अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए।
उनले सेवा नियमित गर्न आन्तरिक तयारी भइरहेको देखापढीलाई बताए।
“केही समय पक्कै लाग्छ होला।ब निर्मलीकरण तिर जानुपर्‍यो”, उपाध्यायले भने,“आवश्यक केही प्रक्रिया छन्। निर्देशन र गाइडलाइनहरु फलो गरेर नै अघि बढ्ने तयारीमा छौं।” अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू सबैको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र निर्देशनका आधारमा अघि बढ्ने भन्दै उनले निर्देशन कुरिरहेको बताए।
“विभिन्न ठाउँमा संक्रमित थपिइरहेको अवस्था छ। भोलि उपचार गराउन कठिन भयो भने पुनः अस्पतालमा उपचार गर्नुपर्ने हुनसक्छ”, उनले भने, “कोभिड बनाउन सहज भए पनि कोभिडलाई नर्मल बनाउन केही असहज हुन्छ।” उनले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र मन्त्रालयको निर्देशनपछि अघि बढ्ने बताए।
भर्ना भएका सबै संक्रमित कोरोनामुक्त भएर घर फर्काउने नारायणी पहिलो अस्पताल भएको छ।
१२ जेठमा अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज गरेपछि अस्पताल खाली भएको थियो। उनीहरू डिस्चार्ज भएपछि अस्पताललाई स्यानिटाइज गरिएको छ।
"> कोरोनाका सबै संक्रमित डिस्चार्ज भएसँगै नियमित उपचार सेवालाई निरन्तरता दिने नारायणी अस्पतालको तयारी: Dekhapadhi
कोरोनाका सबै संक्रमित डिस्चार्ज भएसँगै नियमित उपचार सेवालाई निरन्तरता दिने नारायणी अस्पतालको तयारी
कोभिड-१९ को उपचार सेवा शुरू गरेपछि नारायणीमा ७२ जनाको उपचार गरिएको अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए।
उनले सेवा नियमित गर्न आन्तरिक तयारी भइरहेको देखापढीलाई बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र निर्देशनका आधारमा अघि बढ्ने भन्दै उनले निर्देशन कुरिरहेको बताए।
“विभिन्न ठाउँमा संक्रमित थपिइरहेको अवस्था छ। भोलि उपचार गराउन कठिन भयो भने पुनः अस्पतालमा उपचार गर्नुपर्ने हुनसक्छ”, उनले भने, “कोभिड बनाउन सहज भए पनि कोभिडलाई नर्मल बनाउन केही असहज हुन्छ।” उनले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र मन्त्रालयको निर्देशनपछि अघि बढ्ने बताए।
भर्ना भएका सबै संक्रमित कोरोनामुक्त भएर घर फर्काउने नारायणी पहिलो अस्पताल भएको छ।
१२ जेठमा अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज गरेपछि अस्पताल खाली भएको थियो। उनीहरू डिस्चार्ज भएपछि अस्पताललाई स्यानिटाइज गरिएको छ।
प्रतिक्रिया दिनुहोस्