हेटौंडा। हावाहुरीले रुख ढाल्दा मकवानपुरमा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।

हिजो, १३ जेठ साँझ आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ-५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ-३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते तीनजनालाई उपचारका लागि चितवन लगिएको छ।

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ। रासस

" /> हेटौंडा। हावाहुरीले रुख ढाल्दा मकवानपुरमा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।

हिजो, १३ जेठ साँझ आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ-५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ-३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते तीनजनालाई उपचारका लागि चितवन लगिएको छ।

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ। रासस

"> हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु: Dekhapadhi
हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु <p style="text-align:justify">हेटौंडा। हावाहुरीले रुख ढाल्दा मकवानपुरमा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">हिजो, १३ जेठ साँझ आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ-५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ-३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।</p> <p style="text-align:justify">घाइते तीनजनालाई उपचारका लागि चितवन लगिएको छ।</p> <p style="text-align:justify">हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्&zwj;याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्