आज पूर्व, मध्य साथै पश्चिमका पहाडी क्षेत्रमा पानी पर्ने
<p>काठमाडौं। आज देशको पूर्वी भूभाग तथा मध्य र पश्‍चिम पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ।</p>
<p>महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार पश्‍चिमी तराईका जिल्लाहरूमा भने गर्मी बढ्नेछ।</p>
<p>महाशाखाका अनुसार अहिले नेपाालमा स्थानीय वायुको प्रभाव रहेको छ।</p>
<p>देशको पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा अहिले मौसम सफा रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
