काठमाडौं। रुकुम पश्चिममा भएको घटनाप्रति समता फाउण्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कानून बमोजिम निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गर्दै  फाउण्डेसनले दलितविरूद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सबैलाई अपील गरेको छ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको ज्यान जानेगरी भएको घटनाको तत्काल निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न फाउण्डेसनले माग गरेको छ।

फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले विज्ञप्ति जारी गर्दै च्चस्तरीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

घटनामा राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने सम्भावना भएको हुँदा प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गर्न, पीडितका परिवार तथा आफन्तहरूको जीउधनको सुरक्षा सुनिश्चित र भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको तदारूकतासाथ खोजी गर्न फाउण्डेसनले माग गरेको छ।

" /> काठमाडौं। रुकुम पश्चिममा भएको घटनाप्रति समता फाउण्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कानून बमोजिम निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गर्दै  फाउण्डेसनले दलितविरूद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सबैलाई अपील गरेको छ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको ज्यान जानेगरी भएको घटनाको तत्काल निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न फाउण्डेसनले माग गरेको छ।

फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले विज्ञप्ति जारी गर्दै च्चस्तरीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

घटनामा राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने सम्भावना भएको हुँदा प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गर्न, पीडितका परिवार तथा आफन्तहरूको जीउधनको सुरक्षा सुनिश्चित र भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको तदारूकतासाथ खोजी गर्न फाउण्डेसनले माग गरेको छ।

"> रुकुम घटनाको निष्पक्ष अनुसन्धान गर्न समता फाउण्डेसनको माग: Dekhapadhi
रुकुम घटनाको निष्पक्ष अनुसन्धान गर्न समता फाउण्डेसनको माग
काठमाडौं। रुकुम पश्चिममा भएको घटनाप्रति समता फाउण्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कानून बमोजिम निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गर्दै  फाउण्डेसनले दलितविरूद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सबैलाई अपील गरेको छ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको ज्यान जानेगरी भएको घटनाको तत्काल निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न फाउण्डेसनले माग गरेको छ।

फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले विज्ञप्ति जारी गर्दै च्चस्तरीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

घटनामा राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने सम्भावना भएको हुँदा प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गर्न, पीडितका परिवार तथा आफन्तहरूको जीउधनको सुरक्षा सुनिश्चित र भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको तदारूकतासाथ खोजी गर्न फाउण्डेसनले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्