काठमाडौं। आज एक विज्ञप्ति प्रकाशित गरी २१ जना नागरिक अगुवाले जाजरकोटका तीनजना युवाको मृत्यु भएको र भेरी नदीमा तीनजना युवा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन्।

नागरिक अगुवाहरू दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, विपिन अधिकारी, चाँदनी जोशी, कनकमणि दीक्षित, केदारभक्त माथेमा, लिली थापा, रामेश्वर खनाल, रेम विश्वकर्मालगायत २१ जनाले विज्ञप्ति प्रकाशन गरी अन्तरजातीय विवाह रोक्न स्थानीयले ढुङ्गामुढा गर्दै लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको र तीन अझै बेपत्ता भएको जनाएका छन्।

नदीमा हाम फालेपछि पनि स्थानीयले ढुंगा प्रहार गरिरहँदा नवराज विक, टीकाराम नेपाली र गणेश बुढाको हत्या भएको प्रारम्भिक विवरण सार्वजनिक भएको तथा सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझसम्म बेपत्ता रहेका भन्दै उनीहरुले आफूलाई उच्च जात दाबी गर्ने केटी पक्षका स्थानीयले  केटा पक्षलाई दलित भएको आरोप लगाई  कुटपिट गरेको घटनाक्रमले देखाएको बताएका छन्।

‘स्थानीय निर्वाचित प्रतिनिधिसमेत कुटपिट गर्ने अपराधमा सामेल हुनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनले जातीय छुवाछूतलाई अपराध मानेको छ। मुलुकी ऐन २०२० ले सबै प्रकारको छुवाछूतलाई दण्डनीय बनाए पनि व्यवहारमा छुवाछूतका अवशेष कायम रहे। त्यसैले गणतन्त्र स्थापना भएपछि नेपालको संसदले २१ जेठ ०६३ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकोतर्फ कानून पालना गराउने निकायको ध्यानाकर्षण गराउन चाहान्छौं।’

बेपत्ता व्यक्तिहरूको तत्काल खोजी गरी पीडितलाई कानूनबमोजिम क्षतिपूर्तिसहित सामाजिक सुरक्षाको प्रवन्ध मिलाउन र आगामी दिनमा यस प्रकारका घटना नहुने सुनिश्चित गर्न समेत सरकारसँग उनीहरूले माग गरेका छन्।

" /> काठमाडौं। आज एक विज्ञप्ति प्रकाशित गरी २१ जना नागरिक अगुवाले जाजरकोटका तीनजना युवाको मृत्यु भएको र भेरी नदीमा तीनजना युवा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन्।

नागरिक अगुवाहरू दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, विपिन अधिकारी, चाँदनी जोशी, कनकमणि दीक्षित, केदारभक्त माथेमा, लिली थापा, रामेश्वर खनाल, रेम विश्वकर्मालगायत २१ जनाले विज्ञप्ति प्रकाशन गरी अन्तरजातीय विवाह रोक्न स्थानीयले ढुङ्गामुढा गर्दै लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको र तीन अझै बेपत्ता भएको जनाएका छन्।

नदीमा हाम फालेपछि पनि स्थानीयले ढुंगा प्रहार गरिरहँदा नवराज विक, टीकाराम नेपाली र गणेश बुढाको हत्या भएको प्रारम्भिक विवरण सार्वजनिक भएको तथा सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझसम्म बेपत्ता रहेका भन्दै उनीहरुले आफूलाई उच्च जात दाबी गर्ने केटी पक्षका स्थानीयले  केटा पक्षलाई दलित भएको आरोप लगाई  कुटपिट गरेको घटनाक्रमले देखाएको बताएका छन्।

‘स्थानीय निर्वाचित प्रतिनिधिसमेत कुटपिट गर्ने अपराधमा सामेल हुनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनले जातीय छुवाछूतलाई अपराध मानेको छ। मुलुकी ऐन २०२० ले सबै प्रकारको छुवाछूतलाई दण्डनीय बनाए पनि व्यवहारमा छुवाछूतका अवशेष कायम रहे। त्यसैले गणतन्त्र स्थापना भएपछि नेपालको संसदले २१ जेठ ०६३ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकोतर्फ कानून पालना गराउने निकायको ध्यानाकर्षण गराउन चाहान्छौं।’

बेपत्ता व्यक्तिहरूको तत्काल खोजी गरी पीडितलाई कानूनबमोजिम क्षतिपूर्तिसहित सामाजिक सुरक्षाको प्रवन्ध मिलाउन र आगामी दिनमा यस प्रकारका घटना नहुने सुनिश्चित गर्न समेत सरकारसँग उनीहरूले माग गरेका छन्।

"> रुकुम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न नागरिक अगुवाको माग: Dekhapadhi
रुकुम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न नागरिक अगुवाको माग
काठमाडौं। आज एक विज्ञप्ति प्रकाशित गरी २१ जना नागरिक अगुवाले जाजरकोटका तीनजना युवाको मृत्यु भएको र भेरी नदीमा तीनजना युवा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन्।

नागरिक अगुवाहरू दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, विपिन अधिकारी, चाँदनी जोशी, कनकमणि दीक्षित, केदारभक्त माथेमा, लिली थापा, रामेश्वर खनाल, रेम विश्वकर्मालगायत २१ जनाले विज्ञप्ति प्रकाशन गरी अन्तरजातीय विवाह रोक्न स्थानीयले ढुङ्गामुढा गर्दै लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको र तीन अझै बेपत्ता भएको जनाएका छन्।

नदीमा हाम फालेपछि पनि स्थानीयले ढुंगा प्रहार गरिरहँदा नवराज विक, टीकाराम नेपाली र गणेश बुढाको हत्या भएको प्रारम्भिक विवरण सार्वजनिक भएको तथा सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझसम्म बेपत्ता रहेका भन्दै उनीहरुले आफूलाई उच्च जात दाबी गर्ने केटी पक्षका स्थानीयले  केटा पक्षलाई दलित भएको आरोप लगाई  कुटपिट गरेको घटनाक्रमले देखाएको बताएका छन्।

‘स्थानीय निर्वाचित प्रतिनिधिसमेत कुटपिट गर्ने अपराधमा सामेल हुनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनले जातीय छुवाछूतलाई अपराध मानेको छ। मुलुकी ऐन २०२० ले सबै प्रकारको छुवाछूतलाई दण्डनीय बनाए पनि व्यवहारमा छुवाछूतका अवशेष कायम रहे। त्यसैले गणतन्त्र स्थापना भएपछि नेपालको संसदले २१ जेठ ०६३ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकोतर्फ कानून पालना गराउने निकायको ध्यानाकर्षण गराउन चाहान्छौं।’

बेपत्ता व्यक्तिहरूको तत्काल खोजी गरी पीडितलाई कानूनबमोजिम क्षतिपूर्तिसहित सामाजिक सुरक्षाको प्रवन्ध मिलाउन र आगामी दिनमा यस प्रकारका घटना नहुने सुनिश्चित गर्न समेत सरकारसँग उनीहरूले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्