काठमाडौं। सप्तरीमा आज थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए।
उनीहरूमध्ये एकजना महिला र बाँकी सबै पुरूष हुन्।
स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार बोदेबर्साइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना रहेका छन्।
११ जनालाई नै राजविराजस्थित् गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिएको छ।
केही दिनअघि मात्रै उनीहरू भारतबाट नेपाल फर्किएका थिए।
सीमानाकादेखि उनीहरूलाई क्वारेन्टाइन लगिएको थियो। योसहित नेपालमा संक्रमितको संख्या ७८३ पुगेको छ।
४ जनाको मृत्यु भइसकेको छ भने ११५ जना कोरोनामुक्त भएर घर फर्केका छन्।
यो पनि पढ्नुहोस्
स्याङ्जा र अर्घाखाँचीसहित ४६ जिल्लामा कोरोना संक्रमण
" /> काठमाडौं। सप्तरीमा आज थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए।

">