कैलाली। कञ्चनपुरको पुनर्वासमा गौहत्याको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-३, रामबस्तीकी ४५ वर्षीय माइली तामाङ, सोही ठाउँकी ३१ वर्षीया प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक ३१ वर्षीय ऐजाज अहमद रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।

यूपी२६ यू ५४४६ नम्बरको मोटरसाइकलमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका-५, पशुपति चोक नजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जुटको ३ ओटा बोरामा गाईको मासु राखेर धनगढीतर्फ जाँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

" /> कैलाली। कञ्चनपुरको पुनर्वासमा गौहत्याको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-३, रामबस्तीकी ४५ वर्षीय माइली तामाङ, सोही ठाउँकी ३१ वर्षीया प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक ३१ वर्षीय ऐजाज अहमद रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।

यूपी२६ यू ५४४६ नम्बरको मोटरसाइकलमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका-५, पशुपति चोक नजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जुटको ३ ओटा बोरामा गाईको मासु राखेर धनगढीतर्फ जाँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

"> गौहत्याको आरोपमा कञ्चनपुरमा तीन जना पक्राउ: Dekhapadhi
गौहत्याको आरोपमा कञ्चनपुरमा तीन जना पक्राउ
कैलाली। कञ्चनपुरको पुनर्वासमा गौहत्याको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-३, रामबस्तीकी ४५ वर्षीय माइली तामाङ, सोही ठाउँकी ३१ वर्षीया प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक ३१ वर्षीय ऐजाज अहमद रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।

यूपी२६ यू ५४४६ नम्बरको मोटरसाइकलमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका-५, पशुपति चोक नजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जुटको ३ ओटा बोरामा गाईको मासु राखेर धनगढीतर्फ जाँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्