कैलाली। सुदूरपश्चिममा आज एकैदिन दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कैलाली र अछामका एक/एक जना संक्रमित थपिएका हुन्।

धनगढीस्थित् प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

कैलालीको जानकी गाँउपालिका-३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका जानकी गाँउपालिका-३ का पुरुष सोहीदिन टीकापुर नगरपालिका-८ सत्ती कर्णाली माविमा बसेको पाइएको छ।

उनी ३ जेठदेखि जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए।

कोरोना पुस्टि भएका सबैलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डा. जितेन्द्र कँडेलले बताए।

यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

अछामको मेल्लेख गाउँपालिकाकी  ११ बालिका भने ८ जेठमा आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्।

उनका बुवामा पनि १२ जेठमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार उनकी श्रीमती र छोरामा भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ।

योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १६ पुगेको छ।

हालसम्म कैलालीमा ७, बैतडीमा ५, अछाममा २ र डडेल्धुरा तथा कञ्चनपुरमा एक/एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जसमध्ये कैलाली र कञ्चनपुरका यसअघि ५ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

" /> कैलाली। सुदूरपश्चिममा आज एकैदिन दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कैलाली र अछामका एक/एक जना संक्रमित थपिएका हुन्।

धनगढीस्थित् प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

कैलालीको जानकी गाँउपालिका-३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका जानकी गाँउपालिका-३ का पुरुष सोहीदिन टीकापुर नगरपालिका-८ सत्ती कर्णाली माविमा बसेको पाइएको छ।

उनी ३ जेठदेखि जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए।

कोरोना पुस्टि भएका सबैलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डा. जितेन्द्र कँडेलले बताए।

यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

अछामको मेल्लेख गाउँपालिकाकी  ११ बालिका भने ८ जेठमा आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्।

उनका बुवामा पनि १२ जेठमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार उनकी श्रीमती र छोरामा भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ।

योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १६ पुगेको छ।

हालसम्म कैलालीमा ७, बैतडीमा ५, अछाममा २ र डडेल्धुरा तथा कञ्चनपुरमा एक/एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जसमध्ये कैलाली र कञ्चनपुरका यसअघि ५ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

"> सुदूरपश्चिममा ११ वर्षीया बालिकासहित दुई जनामा कोरोना संक्रमण: Dekhapadhi
सुदूरपश्चिममा ११ वर्षीया बालिकासहित दुई जनामा कोरोना संक्रमण

प्रतिक्रिया दिनुहोस्