कैलाली। कैलालीको जानकी गाँउपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पाइएको हो।

भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका उनी सोहीदिन टीकापुर नगरपालिका-८ सत्ती कर्णाली माबिमा बसेको पाइएको छ।

उनी ३ जेठदेखि जानकी गाउँपालिकाको १ सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए।

कोरोना पुस्टि भएपछि उनलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डाक्टर जितेन्द्र कँडेलले बताए।

यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १५ पुगेको छ।

हालसम्म कैलालीमा ७, बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जसमध्ये कैलाली र कञ्चनपुरका यसअघि ५ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

" /> कैलाली। कैलालीको जानकी गाँउपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पाइएको हो।

भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका उनी सोहीदिन टीकापुर नगरपालिका-८ सत्ती कर्णाली माबिमा बसेको पाइएको छ।

उनी ३ जेठदेखि जानकी गाउँपालिकाको १ सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए।

कोरोना पुस्टि भएपछि उनलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डाक्टर जितेन्द्र कँडेलले बताए।

यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १५ पुगेको छ।

हालसम्म कैलालीमा ७, बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जसमध्ये कैलाली र कञ्चनपुरका यसअघि ५ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

"> कैलालीमा आज थप एक जनामा कोरोनाको संक्रमण पुष्टि: Dekhapadhi
कैलालीमा आज थप एक जनामा कोरोनाको संक्रमण पुष्टि
कैलाली। कैलालीको जानकी गाँउपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पाइएको हो।

भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका उनी सोहीदिन टीकापुर नगरपालिका-८ सत्ती कर्णाली माबिमा बसेको पाइएको छ।

उनी ३ जेठदेखि जानकी गाउँपालिकाको १ सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए।

कोरोना पुस्टि भएपछि उनलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डाक्टर जितेन्द्र कँडेलले बताए।

यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १५ पुगेको छ।

हालसम्म कैलालीमा ७, बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

जसमध्ये कैलाली र कञ्चनपुरका यसअघि ५ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्