काठमाडौं। आर्थिक वर्ष २०७६/०७७ को आर्थिक गतिविधिमा कोरोना महामारीको असर परेको हुँदा आर्थिक वृद्धिमा संकुचन आउने अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा बताएका छन्।

आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले चालु यस वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताएका छन्।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ रूपैयाँ पुग्ने बताएका छन्।

अमेरिकी डलरमा एक हजार ८५ हुने अर्थमन्त्री खतिवडाले बताए।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा निरपेक्ष गरिबीको रेखामुनि १८.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा त्यसमा सुधार भएर १६.६७ प्रतिशतमा झर्ने सर्वेक्षण अर्थमन्त्रीले प्रस्तुत गरेका छन्।

त्यसैगरी, मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित रहने खतिवडाले बताए। चालु आर्थिक वर्षमा सरकारी खर्च १२.९ प्रतिशतले बढेर ४ खर्ब पुगेको, पूँजीगत खर्च ९६ अर्ब भएको र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब खर्च भएको अर्थमन्त्रीले बताए।

सार्वजनिक ऋण भने बढेको छ। चालु आर्थिक वर्षमा ११ खर्ब ३९ अर्ब ८० करोड सार्वजनिक ऋण पुगेको उनले बताए।

चालु आर्थिक वर्षमा वित्तीय पहुँच बढेको, आर्थिक क्रियाकलाप विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यस वर्ष बीमामा पहुँच पुगेको जनसंख्या कूल जनसंख्याको २२ प्रतिशत रहेको उनले बताए।

त्यसैगरी, शोधानान्तर ३७ अर्बले बचत रहेको र १ खर्ब २४ अर्ब ९३ करोड चालु घाटामा सुधार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

" /> काठमाडौं। आर्थिक वर्ष २०७६/०७७ को आर्थिक गतिविधिमा कोरोना महामारीको असर परेको हुँदा आर्थिक वृद्धिमा संकुचन आउने अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा बताएका छन्।

आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले चालु यस वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताएका छन्।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ रूपैयाँ पुग्ने बताएका छन्।

अमेरिकी डलरमा एक हजार ८५ हुने अर्थमन्त्री खतिवडाले बताए।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा निरपेक्ष गरिबीको रेखामुनि १८.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा त्यसमा सुधार भएर १६.६७ प्रतिशतमा झर्ने सर्वेक्षण अर्थमन्त्रीले प्रस्तुत गरेका छन्।

त्यसैगरी, मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित रहने खतिवडाले बताए। चालु आर्थिक वर्षमा सरकारी खर्च १२.९ प्रतिशतले बढेर ४ खर्ब पुगेको, पूँजीगत खर्च ९६ अर्ब भएको र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब खर्च भएको अर्थमन्त्रीले बताए।

सार्वजनिक ऋण भने बढेको छ। चालु आर्थिक वर्षमा ११ खर्ब ३९ अर्ब ८० करोड सार्वजनिक ऋण पुगेको उनले बताए।

चालु आर्थिक वर्षमा वित्तीय पहुँच बढेको, आर्थिक क्रियाकलाप विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यस वर्ष बीमामा पहुँच पुगेको जनसंख्या कूल जनसंख्याको २२ प्रतिशत रहेको उनले बताए।

त्यसैगरी, शोधानान्तर ३७ अर्बले बचत रहेको र १ खर्ब २४ अर्ब ९३ करोड चालु घाटामा सुधार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

"> नेपालमा गरीबको संख्या घट्यो, प्रतिव्यक्ति औसत आम्दानी एक लाख २६ हजार: Dekhapadhi
नेपालमा गरीबको संख्या घट्यो, प्रतिव्यक्ति औसत आम्दानी एक लाख २६ हजार
काठमाडौं। आर्थिक वर्ष २०७६/०७७ को आर्थिक गतिविधिमा कोरोना महामारीको असर परेको हुँदा आर्थिक वृद्धिमा संकुचन आउने अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा बताएका छन्।

आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले चालु यस वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताएका छन्।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ रूपैयाँ पुग्ने बताएका छन्।

अमेरिकी डलरमा एक हजार ८५ हुने अर्थमन्त्री खतिवडाले बताए।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा निरपेक्ष गरिबीको रेखामुनि १८.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा त्यसमा सुधार भएर १६.६७ प्रतिशतमा झर्ने सर्वेक्षण अर्थमन्त्रीले प्रस्तुत गरेका छन्।

त्यसैगरी, मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित रहने खतिवडाले बताए। चालु आर्थिक वर्षमा सरकारी खर्च १२.९ प्रतिशतले बढेर ४ खर्ब पुगेको, पूँजीगत खर्च ९६ अर्ब भएको र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब खर्च भएको अर्थमन्त्रीले बताए।

सार्वजनिक ऋण भने बढेको छ। चालु आर्थिक वर्षमा ११ खर्ब ३९ अर्ब ८० करोड सार्वजनिक ऋण पुगेको उनले बताए।

चालु आर्थिक वर्षमा वित्तीय पहुँच बढेको, आर्थिक क्रियाकलाप विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यस वर्ष बीमामा पहुँच पुगेको जनसंख्या कूल जनसंख्याको २२ प्रतिशत रहेको उनले बताए।

त्यसैगरी, शोधानान्तर ३७ अर्बले बचत रहेको र १ खर्ब २४ अर्ब ९३ करोड चालु घाटामा सुधार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्