जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा भारतका मुम्बई, गुजरात, नासिक, दिल्ली, पञ्जाब, राजस्थानलगायत शहरबाट गौरीफन्टा नाकासम्म आएकाहरूको उद्धार भइरहेको छ।
बिहानैदेखि नेपाली नागरिकको उद्धार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनका अनुसार आज दिउँसो एक बजेसम्म चार हजार पाँच सयजना नेपाल प्रवेश गरिसकेका छन्। यसरी सीमाबाट उद्धार गरिएकाहरूको कोभिड-१९ परीक्षण भने हुन सकेको छैन।
सीमामा आइपुगेका नेपालीमध्ये कतिपयलाई सम्बन्धित स्थानीय तहले सवारी साधन पठाएर आ-आफ्नो घरतर्फ लगिरहेका छन्। कतिपय भने सीमा क्षेत्र र धनगढीमै मलपत्र छन्।
सीमामा सधैंझैं धनगढीका मनकारी व्यक्ति र संस्थाहरूले भोजनको व्यवस्थापन गरिरहेका छन्।
हेर्नुहोस् भिडिओ
" />

">