भारतबाट आएका उनीहरूमध्ये केहीलाई स्थानीय तहहरूले आ-आफ्नो ठाउँमा लिएर गएका छन्। कैयौं धनगढीमै खुला चौर र मैदानमा बसिरहेका छन्।
सीमाबाट भीड नै उर्लिएपछि स्वास्थ्य जाँचबिना नै उनीहरूलाई भित्र्याईंदा कोरोना संक्रमणको जोखिम पनि त्यत्तिकै बढेको छ।
सुरक्षाकर्मीहरुले उनीहरुको विवरण मात्र टिपेर पठाइरहेका छन्।
"> स्वास्थ्य परीक्षणबिनै भारतबाट भित्रिँदै नेपाली, गौरीफन्टा नाकाबाट बिहानै ६५० जना भित्रिए: Dekhapadhi
स्वास्थ्य परीक्षणबिनै भारतबाट भित्रिँदै नेपाली, गौरीफन्टा नाकाबाट बिहानै ६५० जना भित्रिए
सीमामा आएर अलपत्र नेपालीलाई भित्र्याउन आज पनि उद्धार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
आज बिहानदेखि अहिले (साढे १० बजे) सम्म ६५० जना नेपाल प्रवेश गरिसकेका छ्न्। अझै आउने क्रम रोकिएको छैन।
भारतबाट आएका उनीहरूमध्ये केहीलाई स्थानीय तहहरूले आ-आफ्नो ठाउँमा लिएर गएका छन्। कैयौं धनगढीमै खुला चौर र मैदानमा बसिरहेका छन्।
सीमाबाट भीड नै उर्लिएपछि स्वास्थ्य जाँचबिना नै उनीहरूलाई भित्र्याईंदा कोरोना संक्रमणको जोखिम पनि त्यत्तिकै बढेको छ।
सुरक्षाकर्मीहरुले उनीहरुको विवरण मात्र टिपेर पठाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्