काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोरोना संक्रमणको जोखिमका कारण खेलकुद गतिविधि बन्द भए पनि संघले आन्तरिक कार्य भने जारी राखेको बताएका छन्।

अध्यक्ष चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यानले सम्भव भएजतिका काम गरिरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘‘विश्वका खेलकुद निकाय, अन्तर्राष्ट्रिय क्रिकेट परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सँगै नेपाल क्रिकेट संघको पनि देश भित्रका सम्पूर्ण गतिविधिहरु बन्द छन्। यद्यपी हामी आन्तरिक रूपमा सम्भव भएजति कार्यहरु निरन्तर रुपमा लकडाउन बीच पनि गर्दै आएका छौं।’’

राखेपले महामारीका कारण ४ चैतबाट नेपालमा सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएको थियो। ममाहारीकै कारण आइसीसीले पनि विश्वकप छनोट लगायतका सबै क्रिकेट गतिविधि स्थगित गरेको छ।

जसका कारण नेपालले खेल्ने आइसीसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता स्थगित भएको थियो। नेपालले अप्रिलमा नामिबियामा घरेलु टोलीसहित स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय खेलकुद क्रिकेट खेल्ने तय थियो।

अध्यक्ष चन्दले क्रिकेट मैदान मर्मत, बजेट निर्माण तथा घरेलु क्रिकेट प्रतियोगिताको योजना लगायतका काम लकडाउनकै बीच पनि जारी रहेको बताएका छन्।

‘‘मुलपानी माथिल्लो मैदान, किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण कार्य जारी रहेका छन्। नयाँ आर्थिक नियमावली निर्माण गर्दैछ। अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्वजनिक गर्ने तयारीमा छौ,’’ अध्यक्ष चन्दले भनेका छन्, ‘‘नयाँ आर्थिक बर्षको बजेट निर्माण हुदैछ। महिला र पुरुष दुवै क्रिकेट खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्टको रूपरेखा अन्तिम चरणमा पुगेको छ। नयाँ आर्थिक वर्षमा सम्पन्न गरिने प्रतियोगिताहरूको रूपरेखाको तयारी आन्तरिक रूपमै गर्दैछौं।’’

" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोरोना संक्रमणको जोखिमका कारण खेलकुद गतिविधि बन्द भए पनि संघले आन्तरिक कार्य भने जारी राखेको बताएका छन्।

अध्यक्ष चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यानले सम्भव भएजतिका काम गरिरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘‘विश्वका खेलकुद निकाय, अन्तर्राष्ट्रिय क्रिकेट परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सँगै नेपाल क्रिकेट संघको पनि देश भित्रका सम्पूर्ण गतिविधिहरु बन्द छन्। यद्यपी हामी आन्तरिक रूपमा सम्भव भएजति कार्यहरु निरन्तर रुपमा लकडाउन बीच पनि गर्दै आएका छौं।’’

राखेपले महामारीका कारण ४ चैतबाट नेपालमा सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएको थियो। ममाहारीकै कारण आइसीसीले पनि विश्वकप छनोट लगायतका सबै क्रिकेट गतिविधि स्थगित गरेको छ।

जसका कारण नेपालले खेल्ने आइसीसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता स्थगित भएको थियो। नेपालले अप्रिलमा नामिबियामा घरेलु टोलीसहित स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय खेलकुद क्रिकेट खेल्ने तय थियो।

अध्यक्ष चन्दले क्रिकेट मैदान मर्मत, बजेट निर्माण तथा घरेलु क्रिकेट प्रतियोगिताको योजना लगायतका काम लकडाउनकै बीच पनि जारी रहेको बताएका छन्।

‘‘मुलपानी माथिल्लो मैदान, किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण कार्य जारी रहेका छन्। नयाँ आर्थिक नियमावली निर्माण गर्दैछ। अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्वजनिक गर्ने तयारीमा छौ,’’ अध्यक्ष चन्दले भनेका छन्, ‘‘नयाँ आर्थिक बर्षको बजेट निर्माण हुदैछ। महिला र पुरुष दुवै क्रिकेट खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्टको रूपरेखा अन्तिम चरणमा पुगेको छ। नयाँ आर्थिक वर्षमा सम्पन्न गरिने प्रतियोगिताहरूको रूपरेखाको तयारी आन्तरिक रूपमै गर्दैछौं।’’

"> 'क्रिकेट खेलाडीहरूको सेन्ट्रल कन्ट्रयाक्टको रूपरेखा अन्तिम चरणमा': Dekhapadhi
'क्रिकेट खेलाडीहरूको सेन्ट्रल कन्ट्रयाक्टको रूपरेखा अन्तिम चरणमा'
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोरोना संक्रमणको जोखिमका कारण खेलकुद गतिविधि बन्द भए पनि संघले आन्तरिक कार्य भने जारी राखेको बताएका छन्।

अध्यक्ष चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यानले सम्भव भएजतिका काम गरिरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘‘विश्वका खेलकुद निकाय, अन्तर्राष्ट्रिय क्रिकेट परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सँगै नेपाल क्रिकेट संघको पनि देश भित्रका सम्पूर्ण गतिविधिहरु बन्द छन्। यद्यपी हामी आन्तरिक रूपमा सम्भव भएजति कार्यहरु निरन्तर रुपमा लकडाउन बीच पनि गर्दै आएका छौं।’’

राखेपले महामारीका कारण ४ चैतबाट नेपालमा सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएको थियो। ममाहारीकै कारण आइसीसीले पनि विश्वकप छनोट लगायतका सबै क्रिकेट गतिविधि स्थगित गरेको छ।

जसका कारण नेपालले खेल्ने आइसीसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता स्थगित भएको थियो। नेपालले अप्रिलमा नामिबियामा घरेलु टोलीसहित स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय खेलकुद क्रिकेट खेल्ने तय थियो।

अध्यक्ष चन्दले क्रिकेट मैदान मर्मत, बजेट निर्माण तथा घरेलु क्रिकेट प्रतियोगिताको योजना लगायतका काम लकडाउनकै बीच पनि जारी रहेको बताएका छन्।

‘‘मुलपानी माथिल्लो मैदान, किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण कार्य जारी रहेका छन्। नयाँ आर्थिक नियमावली निर्माण गर्दैछ। अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्वजनिक गर्ने तयारीमा छौ,’’ अध्यक्ष चन्दले भनेका छन्, ‘‘नयाँ आर्थिक बर्षको बजेट निर्माण हुदैछ। महिला र पुरुष दुवै क्रिकेट खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्टको रूपरेखा अन्तिम चरणमा पुगेको छ। नयाँ आर्थिक वर्षमा सम्पन्न गरिने प्रतियोगिताहरूको रूपरेखाको तयारी आन्तरिक रूपमै गर्दैछौं।’’

प्रतिक्रिया दिनुहोस्