काठमाडौं। नेपालमा आज एकैदिन ५४ जना कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।

कपिलवस्तु अस्पतालकी नर्ससहित कपिलवस्तुका ११ जना र नारायणी अस्पताल वीरगञ्जबाट ४३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

योसँगै नेपालमा ११२ जना कोरोनामुक्त भएका छन्। गत ३० वैशाखमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएपछि कपिलवस्तु नगरपालिका तौलिहवा निवासी कपिलवस्तु अस्पतालमा कार्यरत २५ वर्षीया नर्सलाई आइसोलेसनमा राखिएको थियो।

उनलाई अब थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ। आजै पर्साको वीरगञ्जस्थित् नारायणी अस्पतालको आइसोलेसनमा रहेका ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नारायणीमा भर्ना भएका सबै डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुनेमा एकजना सर्लाहीका र बाँकी सबै पर्साका रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए। डिस्चार्ज हुनेमा दुईजना पत्रकार पनि छन्।

हिजो राति पनि नारायणी अस्पतालबाट १८ जना कोरोनामुक्त भएर घर फर्किएका थिए। त्यसको केहीदिन अघि सोही अस्पतालबाट ९ जना कोरोनामुक्त भएका थिए।

देशभर जम्मा संक्रमितको संख्या ६८२ पुगेको छ भने यसमा ४ जनाको मृत्यु भएको छ।

आज नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यसमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकदेखि काठमाडौंका समाजसेवीसम्म छन्।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ का एक ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो। उनी समाजसेवा कार्यरत रहेको बुझिएको छ।

आजै काठाडौंको टोखा नगरपालिका–६ मा किराना पसल सञ्चालक एक र वडा नम्बर ३ मा डेरा गरी बस्ने एकजनामा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पनि आजै पुष्टि गर्‍यो। बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट नै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे।

उनको वीरगञ्जस्थित् नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएको थियो। आज आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो।

र, आजदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण शुरू गरिएको छ।

योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पीसीआर प्रयोगशाला सञ्चालनमा रहेका छन्। काठमाडौं उपत्यकामा भने पाँच वटा पीसीआर ल्याब सञ्चालन भएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने बताएका छन्। परीक्षण गरिएको ६ देखि आठ घण्टामा रिपोर्ट आउनेछ।

" /> काठमाडौं। नेपालमा आज एकैदिन ५४ जना कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।

"> कोरोना अपडेट : एकैदिन ५४ संक्रमित कोरोनामुक्त, नारायणीबाट सबै ४३ जना घर फर्के: Dekhapadhi
कोरोना अपडेट : एकैदिन ५४ संक्रमित कोरोनामुक्त, नारायणीबाट सबै ४३ जना घर फर्के

प्रतिक्रिया दिनुहोस्