कञ्चनपुर। गड्डाचौकी नाका हुँदै दुई हजार ६०० नेपाली भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आज एकैदिन २६०० मानिसको उद्धार गरिएको हो।

लकडाउनका कारण लामो समयदेखि गड्डाचौकी नाका सिल गरिएको थियो। तर, भारतमा रहेका नेपालीहरू दोधरा चाँदनी, ब्रह्मदेव लगायतका अवैध नाकाबाट भित्रिन थालेका थिए।

उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ११ जेठमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका खुल्ला गर्ने निर्णय गरेको थियो। सोही आधारमा आजबाट उद्धारको काम थालिएको हो।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतका विभिन्न क्षेत्रबाट नाकामा आएकाहरू सबैको स्वास्थ्य परीक्षण गरेर सुरक्षितसाथ आफ्नो गन्तव्यमा पठाइएको बताए।

नेपाली सेनाको मेडिकल टोलीले उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको प्रजिअ अधिकारीले बताए।

“सीमा क्षेत्रमा अलपत्र परेका दाजुभाई, दिदीबहिनीहरूलाई नेपाल ल्याएका छौं। कोही आफ्नो स्थायी ठेगाना तर्फ गइसकेका छन्। कोही जाने प्रक्रियामा छन्। सबैको सहयोगमा काम भइरहेको छ” प्रजिअ अधिकारीले भने।

नेपाल प्रवेश गर्नेलाई खानाको व्यवस्था

नेपाल प्रवेश गर्नेलाई व्यवसायी तथा पत्रकार मिलेर खाना खुवाएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, व्यवसायीहरू दिनेश मल्ल, गणेश चटौत, पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, पत्रकार शेरबहादुर सिंह लगायतको पहलमा गड्डाचौकी नाकाबाट आउने नेपालीहरूलाई खाना खुवाइएको हो।

नाकाबाट मानिस आउँदासम्म खानाको व्यवस्था गरिने उनीहरूले बताएका छन्। उनीहरूले आज एक हजार ७५० जनालाई खाना खुवाएका थिए।

भोलि भने ३ हजार जनालाई खाना खुवाउने लक्ष्य दिइएको उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले बताए।

" /> कञ्चनपुर। गड्डाचौकी नाका हुँदै दुई हजार ६०० नेपाली भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आज एकैदिन २६०० मानिसको उद्धार गरिएको हो।

लकडाउनका कारण लामो समयदेखि गड्डाचौकी नाका सिल गरिएको थियो। तर, भारतमा रहेका नेपालीहरू दोधरा चाँदनी, ब्रह्मदेव लगायतका अवैध नाकाबाट भित्रिन थालेका थिए।

उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ११ जेठमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका खुल्ला गर्ने निर्णय गरेको थियो। सोही आधारमा आजबाट उद्धारको काम थालिएको हो।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतका विभिन्न क्षेत्रबाट नाकामा आएकाहरू सबैको स्वास्थ्य परीक्षण गरेर सुरक्षितसाथ आफ्नो गन्तव्यमा पठाइएको बताए।

नेपाली सेनाको मेडिकल टोलीले उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको प्रजिअ अधिकारीले बताए।

“सीमा क्षेत्रमा अलपत्र परेका दाजुभाई, दिदीबहिनीहरूलाई नेपाल ल्याएका छौं। कोही आफ्नो स्थायी ठेगाना तर्फ गइसकेका छन्। कोही जाने प्रक्रियामा छन्। सबैको सहयोगमा काम भइरहेको छ” प्रजिअ अधिकारीले भने।

नेपाल प्रवेश गर्नेलाई खानाको व्यवस्था

नेपाल प्रवेश गर्नेलाई व्यवसायी तथा पत्रकार मिलेर खाना खुवाएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, व्यवसायीहरू दिनेश मल्ल, गणेश चटौत, पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, पत्रकार शेरबहादुर सिंह लगायतको पहलमा गड्डाचौकी नाकाबाट आउने नेपालीहरूलाई खाना खुवाइएको हो।

नाकाबाट मानिस आउँदासम्म खानाको व्यवस्था गरिने उनीहरूले बताएका छन्। उनीहरूले आज एक हजार ७५० जनालाई खाना खुवाएका थिए।

भोलि भने ३ हजार जनालाई खाना खुवाउने लक्ष्य दिइएको उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले बताए।

"> गड्डाचौकी नाकाबाट आज २६०० नेपाली भित्रिए, सामान्य स्वास्थ्य जाँच गरेर पठाइयो: Dekhapadhi
गड्डाचौकी नाकाबाट आज २६०० नेपाली भित्रिए, सामान्य स्वास्थ्य जाँच गरेर पठाइयो
कञ्चनपुर। गड्डाचौकी नाका हुँदै दुई हजार ६०० नेपाली भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आज एकैदिन २६०० मानिसको उद्धार गरिएको हो।

लकडाउनका कारण लामो समयदेखि गड्डाचौकी नाका सिल गरिएको थियो। तर, भारतमा रहेका नेपालीहरू दोधरा चाँदनी, ब्रह्मदेव लगायतका अवैध नाकाबाट भित्रिन थालेका थिए।

उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ११ जेठमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका खुल्ला गर्ने निर्णय गरेको थियो। सोही आधारमा आजबाट उद्धारको काम थालिएको हो।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतका विभिन्न क्षेत्रबाट नाकामा आएकाहरू सबैको स्वास्थ्य परीक्षण गरेर सुरक्षितसाथ आफ्नो गन्तव्यमा पठाइएको बताए।

नेपाली सेनाको मेडिकल टोलीले उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको प्रजिअ अधिकारीले बताए।

“सीमा क्षेत्रमा अलपत्र परेका दाजुभाई, दिदीबहिनीहरूलाई नेपाल ल्याएका छौं। कोही आफ्नो स्थायी ठेगाना तर्फ गइसकेका छन्। कोही जाने प्रक्रियामा छन्। सबैको सहयोगमा काम भइरहेको छ” प्रजिअ अधिकारीले भने।

नेपाल प्रवेश गर्नेलाई खानाको व्यवस्था

नेपाल प्रवेश गर्नेलाई व्यवसायी तथा पत्रकार मिलेर खाना खुवाएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, व्यवसायीहरू दिनेश मल्ल, गणेश चटौत, पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, पत्रकार शेरबहादुर सिंह लगायतको पहलमा गड्डाचौकी नाकाबाट आउने नेपालीहरूलाई खाना खुवाइएको हो।

नाकाबाट मानिस आउँदासम्म खानाको व्यवस्था गरिने उनीहरूले बताएका छन्। उनीहरूले आज एक हजार ७५० जनालाई खाना खुवाएका थिए।

भोलि भने ३ हजार जनालाई खाना खुवाउने लक्ष्य दिइएको उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्