काठमाडौं। पर्साको वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका ४३ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।
उनीहरूको अन्तिम रिपोर्ट नगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए। डिस्चार्ज हुनेमा दुईजना पत्रकार पनि छन्।
एकजना सर्लाहीका र बाँकी सबै पर्साका विभिन्न स्थानका संक्रमितहरू उपचाररत थिए।
सर्लाहीका संक्रमित बिरामीका आफन्त आइनसकेकाले आज उनी भने अस्पतालमा नै रहने डा. उपाध्यायले बताए।
हिजोराति पनि नारायणी अस्पतालबाट १८ जना कोरोनामुक्त भएर घर फर्किएका थिए।
त्यसको केहीदिन अघि सोही अस्पतालबाट ९ जना कोरोनामुक्त भएका थिए।
योसँगै नारायणीमा उपचाररत सबै कोरोनामुक्त भएका छन्।
नारायणी अस्पतालबाट आज ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या देशभर १५५ पुगेको छ।
देशर जम्मा संक्रमितको संख्या ६८२ पुगेको छ भने यसमा ४ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। पर्साको वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका ४३ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।उनीहरूको अन्तिम रिपोर्ट नगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए। डिस्चार्ज हुनेमा दुईजना पत्रकार पनि छन्।

">