काठामाडौं। ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेकाे निलम्बन गर्ने निर्णयविरुद्ध राष्ट्रिय खेलकुद परिषद्(राखेप) लगायत अन्तर्राष्ट्रिय निकायमा अपिल गरेको बताएका छन्।

एन्फाले थापालाई गत ५ जेठमा आगामी साधारण सभासम्मका लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघसमेतका सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरिएको थियो।

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम थापालाई कारबाही गरिएको जनाएको थियो।

तर, थापाले एन्फाको कारबाही विधानविपरीत भएको बताउँदै आएका छन्। उनले विधानमा एन्फाको कार्यसमितिले मात्र निलम्बनको कारबाही गर्न पाउने र निर्वाचित अध्यक्षलाई पदबाट हटाउने अधिकार एन्फासँग नरहेको बताउँदै आएका थिए।

उनले विधानविपरीत निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राखेप, फिफा, एएफसी र एन्फा अनुशासन कमिटीमा अपिल दर्ता गरेको बताएका छन्।

थापाले आफूमाथि भएको कारबाही विधानसम्मत नभएको र प्रतिसोध साँध्नका लागि भएको बताउँदै आएका छन्।

" /> काठामाडौं। ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेकाे निलम्बन गर्ने निर्णयविरुद्ध राष्ट्रिय खेलकुद परिषद्(राखेप) लगायत अन्तर्राष्ट्रिय निकायमा अपिल गरेको बताएका छन्।

एन्फाले थापालाई गत ५ जेठमा आगामी साधारण सभासम्मका लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघसमेतका सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरिएको थियो।

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम थापालाई कारबाही गरिएको जनाएको थियो।

तर, थापाले एन्फाको कारबाही विधानविपरीत भएको बताउँदै आएका छन्। उनले विधानमा एन्फाको कार्यसमितिले मात्र निलम्बनको कारबाही गर्न पाउने र निर्वाचित अध्यक्षलाई पदबाट हटाउने अधिकार एन्फासँग नरहेको बताउँदै आएका थिए।

उनले विधानविपरीत निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राखेप, फिफा, एएफसी र एन्फा अनुशासन कमिटीमा अपिल दर्ता गरेको बताएका छन्।

थापाले आफूमाथि भएको कारबाही विधानसम्मत नभएको र प्रतिसोध साँध्नका लागि भएको बताउँदै आएका छन्।

"> एन्फा निर्णयविरुद्ध ललितपुर फुटबल संघ अध्यक्ष थापाको अपिल: Dekhapadhi
एन्फा निर्णयविरुद्ध ललितपुर फुटबल संघ अध्यक्ष थापाको अपिल
काठामाडौं। ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेकाे निलम्बन गर्ने निर्णयविरुद्ध राष्ट्रिय खेलकुद परिषद्(राखेप) लगायत अन्तर्राष्ट्रिय निकायमा अपिल गरेको बताएका छन्।

एन्फाले थापालाई गत ५ जेठमा आगामी साधारण सभासम्मका लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघसमेतका सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरिएको थियो।

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम थापालाई कारबाही गरिएको जनाएको थियो।

तर, थापाले एन्फाको कारबाही विधानविपरीत भएको बताउँदै आएका छन्। उनले विधानमा एन्फाको कार्यसमितिले मात्र निलम्बनको कारबाही गर्न पाउने र निर्वाचित अध्यक्षलाई पदबाट हटाउने अधिकार एन्फासँग नरहेको बताउँदै आएका थिए।

उनले विधानविपरीत निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राखेप, फिफा, एएफसी र एन्फा अनुशासन कमिटीमा अपिल दर्ता गरेको बताएका छन्।

थापाले आफूमाथि भएको कारबाही विधानसम्मत नभएको र प्रतिसोध साँध्नका लागि भएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्