काठमाडौं। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको ‘क्राइसिस म्यानेजमेन्ट कमिटी’ पर्साले नेशनल मेडिकल कलेजमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ।

आज बसेको बैठकले गृह मन्त्रालयसमक्ष त्यस्तो सिफारिस गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले देखापढीलाई बताए।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका एक जना बिरामीको ४ जेठमा मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमणको आशंका गरी स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। त्यसको रीपोर्ट आज आउँदा उनलाई संक्रमण भएको पुष्टि भयो।

बसरुद्दिन अन्सारी, प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेज, वीरगञ्ज।

अस्पतालबाट शव जिम्मामा लिएपछि उनका परिवार र अन्य आफन्तले सामान्य तरिकाले अन्तिम संस्कार गरेका थिए। रिपोर्ट नआउँदै शव जिम्मा लगाइएको र कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कार्यविधि नपनाइएको कारण ठूलो संख्यामा संक्रमणको जोखिममा परेका छन्।

“कोरोना संक्रमणको आशंका गरी उनको स्वाब संकलन गरेर परीक्षणका लगि पठाएपछि त्यसको रिपोर्ट नआउँदै किन शव परिवारको जिम्मा लगाइयो,” सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले देखापढीसँग भने, “त्यसको छानबिन गर्न र कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।”

त्यस्तै ती बिरामीलाई राखि उपचार गरिएको आईसीयू पनि सिल गर्ने निर्णय भएको उनले बताए।

" /> काठमाडौं। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको ‘क्राइसिस म्यानेजमेन्ट कमिटी’ पर्साले नेशनल मेडिकल कलेजमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ।

आज बसेको बैठकले गृह मन्त्रालयसमक्ष त्यस्तो सिफारिस गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले देखापढीलाई बताए।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका एक जना बिरामीको ४ जेठमा मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमणको आशंका गरी स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। त्यसको रीपोर्ट आज आउँदा उनलाई संक्रमण भएको पुष्टि भयो।

बसरुद्दिन अन्सारी, प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेज, वीरगञ्ज।

अस्पतालबाट शव जिम्मामा लिएपछि उनका परिवार र अन्य आफन्तले सामान्य तरिकाले अन्तिम संस्कार गरेका थिए। रिपोर्ट नआउँदै शव जिम्मा लगाइएको र कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कार्यविधि नपनाइएको कारण ठूलो संख्यामा संक्रमणको जोखिममा परेका छन्।

“कोरोना संक्रमणको आशंका गरी उनको स्वाब संकलन गरेर परीक्षणका लगि पठाएपछि त्यसको रिपोर्ट नआउँदै किन शव परिवारको जिम्मा लगाइयो,” सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले देखापढीसँग भने, “त्यसको छानबिन गर्न र कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।”

त्यस्तै ती बिरामीलाई राखि उपचार गरिएको आईसीयू पनि सिल गर्ने निर्णय भएको उनले बताए।

"> कोरोना परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने मेडिकल कलेजलाई कारबाही सिफारिस: Dekhapadhi
कोरोना परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने मेडिकल कलेजलाई कारबाही सिफारिस
काठमाडौं। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको ‘क्राइसिस म्यानेजमेन्ट कमिटी’ पर्साले नेशनल मेडिकल कलेजमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ।

आज बसेको बैठकले गृह मन्त्रालयसमक्ष त्यस्तो सिफारिस गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले देखापढीलाई बताए।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका एक जना बिरामीको ४ जेठमा मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमणको आशंका गरी स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। त्यसको रीपोर्ट आज आउँदा उनलाई संक्रमण भएको पुष्टि भयो।

बसरुद्दिन अन्सारी, प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेज, वीरगञ्ज।

अस्पतालबाट शव जिम्मामा लिएपछि उनका परिवार र अन्य आफन्तले सामान्य तरिकाले अन्तिम संस्कार गरेका थिए। रिपोर्ट नआउँदै शव जिम्मा लगाइएको र कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कार्यविधि नपनाइएको कारण ठूलो संख्यामा संक्रमणको जोखिममा परेका छन्।

“कोरोना संक्रमणको आशंका गरी उनको स्वाब संकलन गरेर परीक्षणका लगि पठाएपछि त्यसको रिपोर्ट नआउँदै किन शव परिवारको जिम्मा लगाइयो,” सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले देखापढीसँग भने, “त्यसको छानबिन गर्न र कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।”

त्यस्तै ती बिरामीलाई राखि उपचार गरिएको आईसीयू पनि सिल गर्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्