काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एकजना प्रहरी निरीक्षकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं घर भइ जिप्रका बारामा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले यसअघिकै कन्ट्याक्ट ट्रेसिङमा प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा ५० जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

ती व्यक्तिकै कन्ट्याक्ट ट्रेसिङमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाराका ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। हिजोमात्रै चारजनामा संक्रमण पुष्टि भएको थियो।

" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एकजना प्रहरी निरीक्षकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं घर भइ जिप्रका बारामा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले यसअघिकै कन्ट्याक्ट ट्रेसिङमा प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा ५० जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

ती व्यक्तिकै कन्ट्याक्ट ट्रेसिङमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाराका ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। हिजोमात्रै चारजनामा संक्रमण पुष्टि भएको थियो।

"> बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि संक्रमण पुष्टि: Dekhapadhi
बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि संक्रमण पुष्टि
काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एकजना प्रहरी निरीक्षकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं घर भइ जिप्रका बारामा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले यसअघिकै कन्ट्याक्ट ट्रेसिङमा प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा ५० जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

ती व्यक्तिकै कन्ट्याक्ट ट्रेसिङमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाराका ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। हिजोमात्रै चारजनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्