थपिए ६ जना कोरोना संक्रमित, आज मात्रै ७८ जनामा संक्रमण पुष्टि
<p style="text-align:justify">काठमाडौं। नेपालमा थप ६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।</p>
<p style="text-align:justify">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वटा थप नयाँ संक्रमित थपिएको जानकारी दिएको हो। </p>
<p style="text-align:justify">योसँगै आज मात्रै ७८ जनामा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमितको संख्या ६८२ पुगेको छ। </p>
<p style="text-align:justify">संक्रमितमध्ये ११२ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
