काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरू गरिएको छ।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पीसीआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा. खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए।

योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पीसीआर प्रयोगशाला सञ्चालनमा रहेका छन्। काठमाडौं उपत्यकामा भने पाँच वटा पीसीआर ल्याब सञ्चालन भएका छन्।

त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो। मन्त्रालयका विज्ञ सल्लाहाकार डा. कार्कीका अनुसार टेकुस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पीसीआर सञ्चालन गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने बताए। परीक्षण गरिएको ६ देखि आठ घण्टामा रिपोर्ट आउनेछ। कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताइन्।

उनले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताइन्। अहिलेसम्म पीसीआरबाट ४८ हजार ८१५ र आरडीटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ। रासस

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरू गरिएको छ।

"> त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पनि पीसीआर प्रयोगशाला    : Dekhapadhi
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पनि पीसीआर प्रयोगशाला

प्रतिक्रिया दिनुहोस्