काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो दुई महीनामा भारततर्फ निर्यात बढेको छ भने चीनतर्फ आयात बढेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आवको साउन र भदौ महिनामा २५.९ प्रतिशतले निर्यात बढेको हो ।

तथ्यांकअनुसार दुई महिनामा दुई खर्ब २९ अर्ब रूपैयाँको आयात हुँदा १८ अर्ब २५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यातमा सुधार भएपछि १.२ प्रतिशतले आयात घटेको छ ।

गत आवको पहिलो दुई महीनाको तुलनामा चालु आवमा चीनबाट आयात बढेको छ भने भारततर्फ निर्यात बढेको छ । पहिलो दुई महीनामा भारततर्फ हुने निर्यात अघिल्लो आवको सोही अवधिभन्दा ४६ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात १७.४ प्रतिशतले घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः दुई प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट आयात ३९.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, पाम तेल, मेसिनरी सामान र पाटपूर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ । त्यसैगरी, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।

यो अवधिमा कपडा आयात ७७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । सात अर्ब दुई करोडको कपडा आयात भएको छ ।

व्यापार घाटामा ३.१ प्रतिशतले कमी
पहिलो दुई महीनामा मात्रै देशले वैदेशिक व्यापारमा दुई खर्ब ११ अर्ब घाटा ब्यहोरेको छ । तर, गत आवको यही अवधिको तुलनामा यो ३. १ प्रतिशतले कम हो।

दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी गत आवभन्दा बढेको छ। गत आवको पहिलो दुई महीनामा एक अर्ब २३ करोड लगानी भित्रिएकोमा चालु आवको सोही अवधिमा एक अर्ब ९८ करोड पुगेको छ।

रेमिट्यान्स भने गत आवको भन्दा ०.३ प्रतिशतले घटेको छ। यो दुई महीनामा एक खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

मूल्य वृद्धि दर गत वर्षभन्दा उच्च छ। गत भदौमा ३.८६ प्रतिशत रहेको मूल्य वृद्धि दर चालु आवको पहिलो दुई महीनामा ६.१६ प्रतिशतले बढेको छ।

यो दुई महीनाको अवधिमा भुक्तानी सन्तुलन पनि सकारात्मक देखिएको छ । यो अवधिमा भुक्तानी सन्तुलन आठ अर्ब ८३ करोड बचतमा छ । गत आवको यही अवधिमा २५ अर्ब ४५ करोड घाटामा थियो ।

" /> काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो दुई महीनामा भारततर्फ निर्यात बढेको छ भने चीनतर्फ आयात बढेको छ ।

"> भारततर्फ निर्यात बढ्यो, चीनतर्फ आयात: Dekhapadhi
भारततर्फ निर्यात बढ्यो, चीनतर्फ आयात

प्रतिक्रिया दिनुहोस्