पारिपट्टि भारतीय बजारमा नेपालीको ठूलो भीड छ। पछिल्लो चार दिनमा मात्रै यहाँबाट करीब १२ हजार नेपाली भित्रिएको अनुमान छ। यो क्रम अझै बढ्ने देखिन्छ।

भारतबाट आएका नेपालीमध्ये केहीलाई स्थानीय तहहरूले आ-आफ्नो ठाउँमा लिएर गएका छन् भने कैयौं धनगढीमै अलपत्र परेका छन्।

उनीहरूलाई राख्ने ठाउँ नहुँदा खुला चौर र मैदानमा बसिरहेका छन्।

सीमाबाट भीड नै उर्लिएपछि उनीहरूको स्वास्थ्य जाँच गर्न पनि सकिएको छैन। सुरक्षाकर्मीहरुले उनीहरुको विवरण मात्र टिपेर पठाइरहेका छन्।

कतिपय बालबच्चा बोकेका महिलासमेत त्यो भीडमा छन्।

स्वास्थ्य जाँच नै नगरेर धेरैलाई भित्र्याइएपछि सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ।

स्थानीय तहहरूले भारतबाट आएकाहरूलाई व्यवस्थापन गर्ने स्रोत र क्षमता आफूसँग नभएको भन्दै संघीय सरकार गुहारेका छन्।

"> गौरीफण्टा नाकाबाट यसरी भित्रिँदैछन् भारतमा रहेका नेपाली, आज बिहानै २ हजार आए (भिडिओसहित): Dekhapadhi
गौरीफण्टा नाकाबाट यसरी भित्रिँदैछन् भारतमा रहेका नेपाली, आज बिहानै २ हजार आए (भिडिओसहित)
कैलाली। भारतका विभिन्न ठाउँबाट सीमामा आएर अलपत्र नेपालीलाई भित्र्याउन कैलालीसँगको गौरीफन्टा नाका खुला गरिएको छ।

नाका खुला गरिएसँगै बिहानदेखि अहिलेसम्म करीब दुई हजार नेपाली भित्रिइसकेका छन्।

पारिपट्टि भारतीय बजारमा नेपालीको ठूलो भीड छ। पछिल्लो चार दिनमा मात्रै यहाँबाट करीब १२ हजार नेपाली भित्रिएको अनुमान छ। यो क्रम अझै बढ्ने देखिन्छ।

भारतबाट आएका नेपालीमध्ये केहीलाई स्थानीय तहहरूले आ-आफ्नो ठाउँमा लिएर गएका छन् भने कैयौं धनगढीमै अलपत्र परेका छन्।

उनीहरूलाई राख्ने ठाउँ नहुँदा खुला चौर र मैदानमा बसिरहेका छन्।

सीमाबाट भीड नै उर्लिएपछि उनीहरूको स्वास्थ्य जाँच गर्न पनि सकिएको छैन। सुरक्षाकर्मीहरुले उनीहरुको विवरण मात्र टिपेर पठाइरहेका छन्।

कतिपय बालबच्चा बोकेका महिलासमेत त्यो भीडमा छन्।

स्वास्थ्य जाँच नै नगरेर धेरैलाई भित्र्याइएपछि सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ।

स्थानीय तहहरूले भारतबाट आएकाहरूलाई व्यवस्थापन गर्ने स्रोत र क्षमता आफूसँग नभएको भन्दै संघीय सरकार गुहारेका छन्।

प्रतिक्रिया दिनुहोस्