बर्दियाका एक र बाँकेका चार जनामा संक्रमण देखिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको नमूना परीक्षणमा बाराका मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेखका पाँच जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
" /> बर्दियाका एक र बाँकेका चार जनामा संक्रमण देखिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको नमूना परीक्षणमा बाराका मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेखका पाँच जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
"> थप ७२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित ६७५ पुगे: Dekhapadhi
थप ७२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित ६७५ पुगे
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर थप संक्रमितबारे जानकारी दिएका हुन्। धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, दैलेख गरी ९ जिल्लामा संक्रमित थपिएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका तीन, कपिलवस्तुका तीन, काठमाडौंका तीन, बाराका दुई र रौतहटका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको नमूना परीक्षणमा सप्तरीका दुई जनामा संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा बर्दियाका एक र बाँकेका चार जनामा संक्रमण देखिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको नमूना परीक्षणमा बाराका मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेखका पाँच जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्