काठमाडौं। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत १८ जना कोरोनामुक्त भएका छन्।

उनीहरू १८ जनाकै अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि गएराति अबेर डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले देखापढीलाई बताए।

डिस्चार्ज हुने सबै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका हुन्। १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि २१ बैशाखमा अस्पताल भर्ना भएका थिए।

२३ दिन आइसोलेसनमा उपचार पछि उनीहरू संक्रमणमुक्त भएर भएर घर फर्किएका हुन्।

अस्पतालमा पुनः संक्रमित भएर भर्ना भएका दुईजनासहित ९ जना संक्रमित तीनदिन अघि डिस्चार्ज भएर घर फर्किएका थिए।

नेपालमा  हालसम्म ६०८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये तीनजनाको मृत्यु भएको छ भने १०५ जना निको भएर घर फर्किएका छन्।

५०० जना अहिले आइसोलेसनमा उपचाररत छन्।

" /> काठमाडौं। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत १८ जना कोरोनामुक्त भएका छन्।

उनीहरू १८ जनाकै अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि गएराति अबेर डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले देखापढीलाई बताए।

डिस्चार्ज हुने सबै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका हुन्। १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि २१ बैशाखमा अस्पताल भर्ना भएका थिए।

२३ दिन आइसोलेसनमा उपचार पछि उनीहरू संक्रमणमुक्त भएर भएर घर फर्किएका हुन्।

अस्पतालमा पुनः संक्रमित भएर भर्ना भएका दुईजनासहित ९ जना संक्रमित तीनदिन अघि डिस्चार्ज भएर घर फर्किएका थिए।

नेपालमा  हालसम्म ६०८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये तीनजनाको मृत्यु भएको छ भने १०५ जना निको भएर घर फर्किएका छन्।

५०० जना अहिले आइसोलेसनमा उपचाररत छन्।

"> नारायणी उपक्षेत्रीय अस्पतालका १८ जना कोरोना संक्रमित २३ दिनपछि डिस्चार्ज: Dekhapadhi
नारायणी उपक्षेत्रीय अस्पतालका १८ जना कोरोना संक्रमित २३ दिनपछि डिस्चार्ज
काठमाडौं। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत १८ जना कोरोनामुक्त भएका छन्।

उनीहरू १८ जनाकै अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ आएपछि गएराति अबेर डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले देखापढीलाई बताए।

डिस्चार्ज हुने सबै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका हुन्। १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि २१ बैशाखमा अस्पताल भर्ना भएका थिए।

२३ दिन आइसोलेसनमा उपचार पछि उनीहरू संक्रमणमुक्त भएर भएर घर फर्किएका हुन्।

अस्पतालमा पुनः संक्रमित भएर भर्ना भएका दुईजनासहित ९ जना संक्रमित तीनदिन अघि डिस्चार्ज भएर घर फर्किएका थिए।

नेपालमा  हालसम्म ६०८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये तीनजनाको मृत्यु भएको छ भने १०५ जना निको भएर घर फर्किएका छन्।

५०० जना अहिले आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्