काठमाडौं। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले देशैभर लकडाउन लागू गरेको ११ जेठमा दुई महीना पुरा भएको छ। र, नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको चार महीना पुरा भएको छ।

यो अवधिमा नेपालमा कोराना संक्रमितको संख्या ६०८ पुगेको छ। आज ११ जेठमा २४ नयाँ संक्रमित थपिएका छन्। यसमध्ये नुवाकोटमा पहिलोपटक संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ।

र, आज काठमाडौंमा भेटिएका संक्रमित पुरुष ३ चैतमा अष्ट्रेलियाबाट दुबई हुँदै काठमाडौं आएको खुलेको छ। अर्थात्,अष्ट्रेलियाबाट फर्केको दुई महीनापछि उनमा संक्रमण पुष्टि भएको हो।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)सहित चार प्रहरीमा संक्रमण देखिएको छ। संक्रमितध्ये एक हवल्दार र दुईजना प्रहरी जवान हुन्।

अहिलेसम्म नेपालमा संक्रमितमध्ये तीजनाको मृत्यु भइसकेको छ भने ८७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अब ५१८ ‘एक्टिभ केस’ छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का आठवटै जिल्लामा १७९ जना र बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित भेटिएका छन्।

यस्तै, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८६ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित देखिएका छन्।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले देशैभर लकडाउन लागू गरेको ११ जेठमा दुई महीना पुरा भएको छ। र, नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको चार महीना पुरा भएको छ।

यो अवधिमा नेपालमा कोराना संक्रमितको संख्या ६०८ पुगेको छ। आज ११ जेठमा २४ नयाँ संक्रमित थपिएका छन्। यसमध्ये नुवाकोटमा पहिलोपटक संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ।

र, आज काठमाडौंमा भेटिएका संक्रमित पुरुष ३ चैतमा अष्ट्रेलियाबाट दुबई हुँदै काठमाडौं आएको खुलेको छ। अर्थात्,अष्ट्रेलियाबाट फर्केको दुई महीनापछि उनमा संक्रमण पुष्टि भएको हो।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)सहित चार प्रहरीमा संक्रमण देखिएको छ। संक्रमितध्ये एक हवल्दार र दुईजना प्रहरी जवान हुन्।

अहिलेसम्म नेपालमा संक्रमितमध्ये तीजनाको मृत्यु भइसकेको छ भने ८७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अब ५१८ ‘एक्टिभ केस’ छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का आठवटै जिल्लामा १७९ जना र बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित भेटिएका छन्।

यस्तै, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८६ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित देखिएका छन्।

"> कोरोना अपडेटः नेपालमा ‘एक्टिभ केस’ ५१८: Dekhapadhi
कोरोना अपडेटः नेपालमा ‘एक्टिभ केस’ ५१८
काठमाडौं। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले देशैभर लकडाउन लागू गरेको ११ जेठमा दुई महीना पुरा भएको छ। र, नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको चार महीना पुरा भएको छ।

यो अवधिमा नेपालमा कोराना संक्रमितको संख्या ६०८ पुगेको छ। आज ११ जेठमा २४ नयाँ संक्रमित थपिएका छन्। यसमध्ये नुवाकोटमा पहिलोपटक संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ।

र, आज काठमाडौंमा भेटिएका संक्रमित पुरुष ३ चैतमा अष्ट्रेलियाबाट दुबई हुँदै काठमाडौं आएको खुलेको छ। अर्थात्,अष्ट्रेलियाबाट फर्केको दुई महीनापछि उनमा संक्रमण पुष्टि भएको हो।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)सहित चार प्रहरीमा संक्रमण देखिएको छ। संक्रमितध्ये एक हवल्दार र दुईजना प्रहरी जवान हुन्।

अहिलेसम्म नेपालमा संक्रमितमध्ये तीजनाको मृत्यु भइसकेको छ भने ८७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अब ५१८ ‘एक्टिभ केस’ छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का आठवटै जिल्लामा १७९ जना र बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित भेटिएका छन्।

यस्तै, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८६ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्