काठमाडाैं। बाँकेका चार र बर्दियामा एक गरी थप पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवले आज एक विज्ञप्ति सार्वजनिक गरी थप पाँच जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन्।
राप्ती सोनारी- ५ बाँकेका चार जना पुरुष र बासगढी-९ बर्दियाका एक जना पुरूष संक्रमित भएका छन्।
२२९ जनाको नमूना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना संक्रमण नदेखिएको पनि विज्ञप्तिमा जनाइएको छ।
हालसम्म एक हजार ६४४ नमूना संकलन गरिएकोमा प्रतिष्ठानमा ३६ जनामा संक्रमण देखिएको तथा एक हजार ३७८ जनामा संक्रमण नदेखिएको बताइएको छ।
त्यस्तै २६६ जनाको नमूना परीक्षण प्रक्रियमा रहेको बताइएको छ।
" /> काठमाडाैं। बाँकेका चार र बर्दियामा एक गरी थप पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवले आज एक विज्ञप्ति सार्वजनिक गरी थप पाँच जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन्।

">