काठमाडौं। काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे कालधाराका ६९ वर्षीय संक्रमित ३ चैतमा अष्ट्रेलियाबाट दुवई हुँदै फर्किएको खुलेको छ।

वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालले संक्रमित व्यक्ति ३ चैतमा काठमाडौं आएको जानकारी दिए।

“उहाँ काठमाडौं पुगेपछि गोरखा र चितवनको घरमा पनि गएर फर्किएको भन्ने छ”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङबाट थप विवरण आउँला।”

संक्रमित व्यक्तिलाई ललितपुरस्थित् पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको थियो।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे कालधाराका ६९ वर्षीय संक्रमित ३ चैतमा अष्ट्रेलियाबाट दुवई हुँदै फर्किएको खुलेको छ।

वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालले संक्रमित व्यक्ति ३ चैतमा काठमाडौं आएको जानकारी दिए।

“उहाँ काठमाडौं पुगेपछि गोरखा र चितवनको घरमा पनि गएर फर्किएको भन्ने छ”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङबाट थप विवरण आउँला।”

संक्रमित व्यक्तिलाई ललितपुरस्थित् पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको थियो।

"> ३ चैतमा अष्ट्रेलियाबाट आएका पुरुषमा देखियो कोरोना संक्रमण: Dekhapadhi
३ चैतमा अष्ट्रेलियाबाट आएका पुरुषमा देखियो कोरोना संक्रमण
काठमाडौं। काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे कालधाराका ६९ वर्षीय संक्रमित ३ चैतमा अष्ट्रेलियाबाट दुवई हुँदै फर्किएको खुलेको छ।

वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालले संक्रमित व्यक्ति ३ चैतमा काठमाडौं आएको जानकारी दिए।

“उहाँ काठमाडौं पुगेपछि गोरखा र चितवनको घरमा पनि गएर फर्किएको भन्ने छ”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङबाट थप विवरण आउँला।”

संक्रमित व्यक्तिलाई ललितपुरस्थित् पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्