काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चारजना प्रहरीमा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र दुईजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो सार्वजनिक गरेको विवरण चारजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी कृष्ण पङ्गेनीले बताए।

आज संक्रमण पुष्टि भएका चारैजना यसअघि संक्रमित भएका मुद्दा शाखामा कार्यरत प्रहरी जवानको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिङमबाट पत्ता लागेको थियो।

एसपी पङ्गेनीका अनुसार संक्रमित हुनेहरुमा सर्लाही घर भएका ४९ वर्षीय, बाराको कलैया घर भएका ३२ वर्षीय, पर्सा घर भएका ३४ वर्षीय र रौतहटको यमुनामाई घर भएका कार्यरत ३२ वर्षीय रहेका छन्।

नमूना परीक्षणपछि उनीहरूलाई स्थानीय बालमन्दिरको आइसोलेसनमा राखिएको थियो। संक्रमित चारैजनालाई कलैया अस्पतालमा भर्ना गर्न लागिएको प्रहरी प्रमुख पङ्गेनीले बताए।

" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चारजना प्रहरीमा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र दुईजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो सार्वजनिक गरेको विवरण चारजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी कृष्ण पङ्गेनीले बताए।

आज संक्रमण पुष्टि भएका चारैजना यसअघि संक्रमित भएका मुद्दा शाखामा कार्यरत प्रहरी जवानको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिङमबाट पत्ता लागेको थियो।

एसपी पङ्गेनीका अनुसार संक्रमित हुनेहरुमा सर्लाही घर भएका ४९ वर्षीय, बाराको कलैया घर भएका ३२ वर्षीय, पर्सा घर भएका ३४ वर्षीय र रौतहटको यमुनामाई घर भएका कार्यरत ३२ वर्षीय रहेका छन्।

नमूना परीक्षणपछि उनीहरूलाई स्थानीय बालमन्दिरको आइसोलेसनमा राखिएको थियो। संक्रमित चारैजनालाई कलैया अस्पतालमा भर्ना गर्न लागिएको प्रहरी प्रमुख पङ्गेनीले बताए।

"> जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चारजना प्रहरीमा एकैदिन कोरोना संक्रमण: Dekhapadhi
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चारजना प्रहरीमा एकैदिन कोरोना संक्रमण
काठमाडौं। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चारजना प्रहरीमा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र दुईजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो सार्वजनिक गरेको विवरण चारजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी कृष्ण पङ्गेनीले बताए।

आज संक्रमण पुष्टि भएका चारैजना यसअघि संक्रमित भएका मुद्दा शाखामा कार्यरत प्रहरी जवानको सम्पर्कमा रहेका कन्ट्याक्ट ट्रेसिङमबाट पत्ता लागेको थियो।

एसपी पङ्गेनीका अनुसार संक्रमित हुनेहरुमा सर्लाही घर भएका ४९ वर्षीय, बाराको कलैया घर भएका ३२ वर्षीय, पर्सा घर भएका ३४ वर्षीय र रौतहटको यमुनामाई घर भएका कार्यरत ३२ वर्षीय रहेका छन्।

नमूना परीक्षणपछि उनीहरूलाई स्थानीय बालमन्दिरको आइसोलेसनमा राखिएको थियो। संक्रमित चारैजनालाई कलैया अस्पतालमा भर्ना गर्न लागिएको प्रहरी प्रमुख पङ्गेनीले बताए।

प्रतिक्रिया दिनुहोस्