काठमाडौं। बाँकेको नरैनापुरमा सेना परिचालन गरिएको छ। ११४ जनामा कोरोना संक्रमण देखिएसँगै भयावह अवस्था आएपछि सेना परिचालन गरिएको हो।

आवश्यकताअनुसार सेना नरैनापुरका लागि परिचालित भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

त्यस्तै, आज राति ८ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा समेत जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए।

लकडाउन प्रभावकारी बनाउनका लागि अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उपाध्ययले बताए।

त्यो अवधिमा आवश्यक मात्रामा स्वास्थ्य परीक्षण गरिने, क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्ने काम मात्र हुने उनको भनाइ छ।

कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सेनाको नेतृत्वमा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको हो।

नरैनापुरमा मात्र ११४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ भने ७५० जना क्वारेन्टाइनमा छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट फर्किएको गाउँपालिकाले जनाएको छ।

दैनिक संक्रमित संख्या बढेको भन्दै १० जेठमा गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारलाई गुहारेको थियो।

कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा उनीहरूका आफन्तले अवरोध सिर्जना गरेका थिए।

क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा यसरी गरे आफन्तले अवरोध

" /> काठमाडौं। बाँकेको नरैनापुरमा सेना परिचालन गरिएको छ। ११४ जनामा कोरोना संक्रमण देखिएसँगै भयावह अवस्था आएपछि सेना परिचालन गरिएको हो।

आवश्यकताअनुसार सेना नरैनापुरका लागि परिचालित भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

त्यस्तै, आज राति ८ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा समेत जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए।

लकडाउन प्रभावकारी बनाउनका लागि अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उपाध्ययले बताए।

त्यो अवधिमा आवश्यक मात्रामा स्वास्थ्य परीक्षण गरिने, क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्ने काम मात्र हुने उनको भनाइ छ।

कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सेनाको नेतृत्वमा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको हो।

नरैनापुरमा मात्र ११४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ भने ७५० जना क्वारेन्टाइनमा छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट फर्किएको गाउँपालिकाले जनाएको छ।

दैनिक संक्रमित संख्या बढेको भन्दै १० जेठमा गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारलाई गुहारेको थियो।

कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा उनीहरूका आफन्तले अवरोध सिर्जना गरेका थिए।

क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा यसरी गरे आफन्तले अवरोध

"> संक्रमण नियन्त्रणबाहिर पुगेपछि नरैनापुरमा सेना परिचालन, आज रातिदेखि निषेधाज्ञा: Dekhapadhi
संक्रमण नियन्त्रणबाहिर पुगेपछि नरैनापुरमा सेना परिचालन, आज रातिदेखि निषेधाज्ञा
काठमाडौं। बाँकेको नरैनापुरमा सेना परिचालन गरिएको छ। ११४ जनामा कोरोना संक्रमण देखिएसँगै भयावह अवस्था आएपछि सेना परिचालन गरिएको हो।

आवश्यकताअनुसार सेना नरैनापुरका लागि परिचालित भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

त्यस्तै, आज राति ८ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा समेत जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए।

लकडाउन प्रभावकारी बनाउनका लागि अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उपाध्ययले बताए।

त्यो अवधिमा आवश्यक मात्रामा स्वास्थ्य परीक्षण गरिने, क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्ने काम मात्र हुने उनको भनाइ छ।

कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सेनाको नेतृत्वमा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको हो।

नरैनापुरमा मात्र ११४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ भने ७५० जना क्वारेन्टाइनमा छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट फर्किएको गाउँपालिकाले जनाएको छ।

दैनिक संक्रमित संख्या बढेको भन्दै १० जेठमा गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारलाई गुहारेको थियो।

कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा उनीहरूका आफन्तले अवरोध सिर्जना गरेका थिए।

क्वारेन्टाइनबाट आइसोलेसनमा लैजान खोज्दा यसरी गरे आफन्तले अवरोध

प्रतिक्रिया दिनुहोस्